प्रभु बैंक र ल्यान्डमार्क होटेल तथा रिसोर्टबीच सम्झौता, बैंकका ग्राहक तथा कर्मचारीले छुट पाउने
newsare.net
काठमाडौं । दरबार मार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्प्रभु बैंक र ल्यान्डमार्क होटेल तथा रिसोर्टबीच सम्झौता, बैंकका ग्राहक तथा कर्मचारीले छुट पाउने
काठमाडौं । दरबार मार्गस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । भदौ १८ गते प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा कर्पोरेट निर्देशक अमृत ढकालले […] Read more