औपचारिक रुपमै बन्द हुँदै यी २६ सामाजिक संजाल, प्राधिकरणले गर्याे सेवाप्रदायकलाई निर्देशन
newsare.net
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा संचालनमा रहेका तर सूचीकरण नभएका २६ सामाजिक संजालऔपचारिक रुपमै बन्द हुँदै यी २६ सामाजिक संजाल, प्राधिकरणले गर्याे सेवाप्रदायकलाई निर्देशन
काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा संचालनमा रहेका तर सूचीकरण नभएका २६ सामाजिक संजाल प्लेटफर्मलाई निष्क्रिय गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले मन्त्रिपरिषद्को भदौ ११ को निर्णयअनुसार नेपालमा सूचीकरण हुन नमानेका विभिन्न २६ प्लेटफर्मलाई निष्क्रिय गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो । निर्देशनमा फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, युट्युब, ट्विटर (एक्स), लिङ्कडिन, स्न्यापच्याट, […] Read more