एभरेष्ट बैंकका लगानीकर्तालाई २० प्रतिशत लाभांस, यस्तो छ नगद र बोनस सेयरको अनुपात
newsare.net
काठमाडौं । एभरेष्ट बैंकका लगानीकर्ताहरुले गत आर्थिक बर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत लाभांस पाएभरेष्ट बैंकका लगानीकर्तालाई २० प्रतिशत लाभांस, यस्तो छ नगद र बोनस सेयरको अनुपात
काठमाडौं । एभरेष्ट बैंकका लगानीकर्ताहरुले गत आर्थिक बर्ष २०८१/८२ को नाफाबाट २० प्रतिशत लाभांस पाउने भएका छन् । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले आफ्ना लगानीकर्ताहरुलाई १४ प्रतिशत नगद लाभांस करसहित र ६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख माथि छ । बैंकले […] Read more