उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले, अनुदानवापतको ७५ करोड निकासा
newsare.net
काठमाडौं । सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदानबापतको करिब ७५ करोड रुपैयाउखु किसानले अनुदान रकम प्राप्त गर्न थाले, अनुदानवापतको ७५ करोड निकासा
काठमाडौं । सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदानबापतको करिब ७५ करोड रुपैयाँ रकम निकासा गरेको छ । देशभरका १३ जिल्लाका किसानले चिनी उद्योगमा उपलब्ध गराएको करिब दुई करोड १६ लाख क्विन्टल उखु बराबरको सो रकम किसानलाई पठाइएको हो । किसानलाई चिनी उद्योगले प्रतिक्विन्टल ५८५ र सरकारले ३० रुपैयाँ अनुदान दिने व्यवस्थाअनुसार सो रकम उपलब्ध […] Read more