ज्योति विकास बैंकको दशैं अफर, हवाई टिकट खरिदमा ५०० रूपैयाँ क्यासब्याक
newsare.net
काठमाडौं । ज्योति विकास बैंकको मोबाईल बैंकिङ एप्प, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा बैंज्योति विकास बैंकको दशैं अफर, हवाई टिकट खरिदमा ५०० रूपैयाँ क्यासब्याक
काठमाडौं । ज्योति विकास बैंकको मोबाईल बैंकिङ एप्प, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा बैंकले ५०० रूपैयाँ क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ। दशैंको अवसरमा ग्राहकहरूलाई सहज र लाभदायक यात्राको सुविधा प्रदान गर्ने उद्देश्यले बैंकले यो अफर सार्वजनिक गरेको हो। यस योजनाअन्तर्गत, ग्राहकहरूले ज्योति स्मार्ट एप प्रयोग गरी जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिद […] Read more