सुनको मूल्य २ लाख १० हजार माथि, एकैदिन २५ सयको वृद्धि
newsare.net
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १० हजार नाघेको छ । नेपाल सुनचाँदी वसुनको मूल्य २ लाख १० हजार माथि, एकैदिन २५ सयको वृद्धि
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लचख ७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज एकैदिन प्रतितोला २ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज […] Read more