रास्वपाले पठायो मेटा र युट्युबलाई पत्र, राख्याे जिज्ञासा
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जाल सञ्चालक मेटा र युट्युबलाई पत्ररास्वपाले पठायो मेटा र युट्युबलाई पत्र, राख्याे जिज्ञासा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जाल सञ्चालक मेटा र युट्युबलाई पत्र लेखेर नेपालमा दर्ता प्रक्रियाबारे जिज्ञासा व्यक्त गरेको छ। नेपाल सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जालहरू दर्ता नभएको भन्दै सञ्चालनमा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाइएका सञ्जालहरूमध्ये सर्वाधिक प्रयोगकर्ता भएका मेटा र युट्युबलाई रास्वपाले पत्राचार गरी दर्ता प्रक्रियाबारे जानकारी मागेको हो। रास्वपाका सहमहामन्त्री विपीनकुमार […] Read more