आज राति खग्रास चन्द्रग्रहण लाग्दै : नेपालबाट सहजै देख्न सकिने, खुला आँखाले हेर्दा कुनै असर नगर्ने
newsare.net
काठमाडौं । आज (भदौ २२ गते) राति खग्रास चन्द्रग्रहण लाग्दैछ । राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बआज राति खग्रास चन्द्रग्रहण लाग्दै : नेपालबाट सहजै देख्न सकिने, खुला आँखाले हेर्दा कुनै असर नगर्ने
काठमाडौं । आज (भदौ २२ गते) राति खग्रास चन्द्रग्रहण लाग्दैछ । राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बजे मोक्ष हुने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार यो चन्द्रग्रहण राति ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन हुने छ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण […] Read more