नागरिकलाई सेवा उपलब्ध गराउँदा झन्झट र दुःख दिने कार्य सह्य हुँदैन : प्रधानमन्त्री ओली
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूले प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृनागरिकलाई सेवा उपलब्ध गराउँदा झन्झट र दुःख दिने कार्य सह्य हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूले प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । आज निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक रहेको बताएका हुन् । प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा लेखेका छन, ‘सामान्य कामका […] Read more