एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन, स्थानीयलाई रोजगार
newsare.net
काठमाडौं । एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशकाएक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन, स्थानीयलाई रोजगार
काठमाडौं । एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका हुन् । उनीहरु दुवै स्नाकोत्तर उत्तीर्ण छन्। उनीहरुलाई समकालीन साथीहरू विदेशिँदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन् । परिवारकै सदस्यले पनि विदेश जानुको विकल्प […] Read more