बीमा प्राधिकरणको अध्यक्षमा १४ जनाको आवेदन, अघि बढ्यो छनोट प्रक्रिया
newsare.net
काठमाडौं। नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठनबीमा प्राधिकरणको अध्यक्षमा १४ जनाको आवेदन, अघि बढ्यो छनोट प्रक्रिया
काठमाडौं। नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले १४ उम्मेदवारको नाम सार्वजनिक गरेको छ। भदौ १३ गतेको निर्णयअनुसार समितिले आवेदन फाराममार्फत आएका विवरणहरूको अध्ययन गरी योग्य ठहरिएका उम्मेदवारहरूको सूची प्रकाशन गरेको हो। नामावलीमा ललितपुर, काठमाडौं, भक्तपुर, कास्की, झापा, मोरङ, लमजुङ र दाङसहितका जिल्लाका उम्मेदवार परेका छन्। सार्वजनिक सूचीमा […] Read more