भीपीएन प्रयोग नगर्न सरकारको अनुरोध, सूचीकरण नभएका सामाजिक सञ्जालमा कडाई
newsare.net
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफरभीपीएन प्रयोग नगर्न सरकारको अनुरोध, सूचीकरण नभएका सामाजिक सञ्जालमा कडाई
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्ल्याटफर्ममा पहुँच बनाउन भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई ती सञ्जालहरूको पहुँच अवरुद्ध गराउन निर्देशन दिइसकिएको जानकारी दिएको हो । त्यस्ता अवरुद्ध प्ल्याटफर्ममा […] Read more