वित्तीय प्रणालीमा अधिक तरलताको दबाब कायमै : ७२ खर्ब निक्षेप, ५६ खर्ब कर्जा लगानी
newsare.net
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एकैदिन साढे २ खर्ब रुपैयाँभन्दा धेरै निक्षेप राष्ट्र बैंकमवित्तीय प्रणालीमा अधिक तरलताको दबाब कायमै : ७२ खर्ब निक्षेप, ५६ खर्ब कर्जा लगानी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एकैदिन साढे २ खर्ब रुपैयाँभन्दा धेरै निक्षेप राष्ट्र बैंकमा राखेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ) तथा निक्षेप संकलन उपकरण अन्तर्गत आइतबार उक्त रकम केन्द्रीय बैंकमा जम्मा गरेका हुन् । आइतबार बैंकहरुले २ खर्ब ४८ अर्ब ६० करोड एसडीएफ तथा निक्षेप संकलन उपकरणमार्फत […] Read more