काठमाडौं महानगरपालिकाले १५ एम्बुलेन्स खटायो, मेयर शाहले गरे उपचार खर्च बेहोर्ने घोषणा
newsare.net
काठमाडौं। जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई उद्धार गर्न काठमाडौँ महानगरपालिकाले १५ वटकाठमाडौं महानगरपालिकाले १५ एम्बुलेन्स खटायो, मेयर शाहले गरे उपचार खर्च बेहोर्ने घोषणा
काठमाडौं। जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई उद्धार गर्न काठमाडौँ महानगरपालिकाले १५ वटा एम्बुलेन्स परिचालन गरेको छ। कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार घाइतेलाई छिटो अस्पताल पुर्याउन एम्बुलेन्ससँगै नगर प्रहरीसमेत खटाइएको छ। आजको प्रदर्शनमा सुरक्षाकर्मीको गोली प्रहार र लाठीचार्जपछि केही प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। घाइतेहरूको उपचार सिभिल अस्पताल, ट्रमा सेन्टर, […] Read more