जेन–जी आन्दोलनमा हिंसा भड्किँदा पाँच सहरमा कर्फ्यू, मृतककाे संख्या १७ पुग्याे
newsare.net
काठमाडौं । भ्रष्टाचारविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिएका जेन–जी समूहका युवाहरू र सुरक्षाकर्जेन–जी आन्दोलनमा हिंसा भड्किँदा पाँच सहरमा कर्फ्यू, मृतककाे संख्या १७ पुग्याे
काठमाडौं । भ्रष्टाचारविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिएका जेन–जी समूहका युवाहरू र सुरक्षाकर्मीबीचको झडप चर्किएपछि स्थानीय प्रशासनले विभिन्न सहरमा कर्फ्यू आदेश जारी गरेको छ। सोमबार काठमाडौंमा भएको प्रदर्शनमा १७ जनाभन्दा बढीको मृत्यु भएको र २ सयभन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ। काठमाडौं उपत्यकासहित झापाको दमकमा अश्रुग्याँस प्रहार गरिएको छ भने केही क्षेत्रमा गोलीसमेत चलाइएको छ। […] Read more