जेनजी आन्दोलनमा ठूलो मानवीय क्षतिपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
newsare.net
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमजेनजी आन्दोलनमा ठूलो मानवीय क्षतिपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका थिए । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् भने ४०० बढी घाइेत भएका छन् । […] Read more