Nepal



Icelandic sheep farmer featured in global Skoda advertisement

Jómundur Ólason, a sheep farmer from Borgarfjörður, stars in a new global advertisement by the international car manufacturer Skoda. The ad follows Ólason as he drives his Skoda vehicle past the one-million-kilometer mark.

अब कसरी बन्छ राष्ट्रिय सरकार ? संविधानविद् डा.विपिन अधिकारीको विचार

काठमाडौं । जेनजी पुस्ताका नाममा भएको आन्दोलन हिंस्रक बनेपछि वार्ता र संवादको प्रक्रिया अन्यौलम
BizKhabar Online » BizKhabar Online

अब कसरी बन्छ राष्ट्रिय सरकार ? संविधानविद् डा.विपिन अधिकारीको विचार

काठमाडौं । जेनजी पुस्ताका नाममा भएको आन्दोलन हिंस्रक बनेपछि वार्ता र संवादको प्रक्रिया अन्यौलमा छ । राष्ट्रपति र प्रधानसेनापतिबाट आन्दोलनकारीलाई वार्ताका लागि आब्हान गरेपनि जेनजी पुस्ता नेतृत्वविहीन जस्तै देखिएको छ र वार्ता सार्थक बन्न सकेको छैन । आन्दोलनका क्रममा प्रधानमन्त्री एवम मन्त्रीदेखि सांसदहरुको समेत राजीनामा आइसकेकाले अब मुलुक कसरी अगाडि बढ्छ भन्नेमा अन्यौलता छाएको छ […]

हेटौंडा बालसुधार केन्द्रबाट पनि ५८ बालबन्दी फरार

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–११ स्थित बालसुधार गृह फोडेर ५८ जना बालबन्दीहरु भागेका छन् । ब
BizKhabar Online » BizKhabar Online

हेटौंडा बालसुधार केन्द्रबाट पनि ५८ बालबन्दी फरार

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–११ स्थित बालसुधार गृह फोडेर ५८ जना बालबन्दीहरु भागेका छन् । बालसुधार गृहबाट ७२ जना बालबन्दी भागेका थिए । त्यसमध्ये १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर फर्काएको छ भने १ जना आफैं फर्किएको सुधार गृहले जनाएको छ । अझै ५८ जना फरार छन् ।

जेनजीको बैठकमा सैनिक शासन रोक्न र भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल

काठमाडौं । जेनजीका प्रतिनिधिहरू अहिले छलफलमा छन् । राष्ट्रपति र प्रधानसेनापतिले वार्तामा बोलाए
BizKhabar Online » BizKhabar Online

जेनजीको बैठकमा सैनिक शासन रोक्न र भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल

काठमाडौं । जेनजीका प्रतिनिधिहरू अहिले छलफलमा छन् । राष्ट्रपति र प्रधानसेनापतिले वार्तामा बोलाएपछि एजेन्डा तय गर्न भइरहेको छलफलमा विभिन्न कोणबाट छलफल भइरहेको हो । उनीहरूले नेपालमा सैनिक शासन रोक्न, भारतीय सेना आउनबाट रोक्न जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अवस्था रहेको बताइरहेका छन् । ‘भारतका सेना आउनबाट रोक्नुछ, कुनैपनि देशको हस्तक्षेप रोक्नुपर्नेछ । सैनिक शासनबाट रोक्नुपर्नेछ । त्यसैले […]

सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने प्रस्तावमा बालेनको समर्थन

काठमाडौं । जेन जी युवाहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन
BizKhabar Online » BizKhabar Online

सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने प्रस्तावमा बालेनको समर्थन

काठमाडौं । जेन जी युवाहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पनि यो प्रस्तावको समर्थन गरेका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनका क्रममा जेन जीले कानुन र विधिको रक्षा गर्न सक्ने इमान्दार नेतृत्वको खोजीमा कार्कीको नाम प्रस्ताव गरेको हो। बुधबार दिउँसो जेन जी प्रतिनिधिहरूले […]

अराजकता रोकौं, देश जोगाऔं, उद्योग-व्यवसाय बचाऔं

काठमाडौं । भ्रष्टाचारको विरोध र परिवर्तनको नारासहित शुरु भएको जेनजी आन्दोलनले राजनीतिक रुपमा पर
BizKhabar Online » BizKhabar Online

अराजकता रोकौं, देश जोगाऔं, उद्योग-व्यवसाय बचाऔं

काठमाडौं । भ्रष्टाचारको विरोध र परिवर्तनको नारासहित शुरु भएको जेनजी आन्दोलनले राजनीतिक रुपमा परिवर्तनको नयाँ बाटो देखाएको छ । सामाजिक सञ्जाल बन्दपछि सरकारविरुद्धको आक्रोशलाई आन्दोलनमा बदलेको जेनजीको अभियानले सोमबार शुरुवात भएर मंगलबार आफ्नो मागअअनुसारको लक्ष्य प्राप्त गरेको थियो । प्रधानमन्त्री र मन्त्रीहरु राजीनामा दिएर लुक्नुपरेकको अवस्था आइसकेको छ । सोमबारको आन्दोलनमा ठूलो मानवीय क्षतिपछिको आक्रोशले […]

नेपाल टेलिकमले दियो ३ दिनसम्म नि:शुल्क डाटा र भ्वाइस सुविधा

काठमाडौँ । नेपाल टेलिकमले तीन दिन नि:शुल्क भ्वाइस कल र इन्टरनेट सेवा दिने भएको छ । विदेशमा रहेका ने
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमले दियो ३ दिनसम्म नि:शुल्क डाटा र भ्वाइस सुविधा

काठमाडौँ । नेपाल टेलिकमले तीन दिन नि:शुल्क भ्वाइस कल र इन्टरनेट सेवा दिने भएको छ । विदेशमा रहेका नेपाली वा देशभित्रै आफन्तजनसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले यो सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ। कम्पनीले आफ्ना ग्राहकहरूलाई म्यासेज पठाएर यस विषयमा जानकारीसमेत दिइसकेको छ डाटा लिन १४१५८*३# डायल गरी भ्वाइस कलको सेवा लिन सकिने […]

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द, यात्रुलाई नआउन आग्रह

काठमाडौं । देशको विषम परिस्थिति बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्
BizKhabar Online » BizKhabar Online

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द, यात्रुलाई नआउन आग्रह

काठमाडौं । देशको विषम परिस्थिति बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश र विमानस्थल वरपर फैलिएको बाक्लो धुँवाका कारण उडान–अवतरणमा गम्भीर सुरक्षा जोखिम बढेकाले विमानस्थल तत्काल सञ्चालन गर्न असम्भव भएको जनाएको छ । विमानस्थल बन्द रहँदा यात्रुलाई […]

नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं ।  हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल बीमा प्राधिकरणले बीम
BizKhabar Online » BizKhabar Online

नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं ।  हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै सुरक्षाको अवस्था सामान्य नहुँदासम्म सबै बीमा कम्पनी तथा तिनका शाखा र उपशाखा कार्यालयहरूलाई वर्क फ्रम होम (घरबाट कार्य सञ्चालन) को व्यवस्था मिलाउन अनुरोध गरेको हो । […]

देशका मुख्यसहित १७ भाटभटेनीमा आन्दोलनकारीको लुटपाट र आगजनी, ३० अर्ब बढीको क्षति

काठमाडौं । नेपालमा जेन–जी पुस्ताका युवाहरुले भ्रष्टाचारविरुद्ध सुरु गरेको आन्दोलनले उग्र रुप ल
BizKhabar Online » BizKhabar Online

देशका मुख्यसहित १७ भाटभटेनीमा आन्दोलनकारीको लुटपाट र आगजनी, ३० अर्ब बढीको क्षति

काठमाडौं । नेपालमा जेन–जी पुस्ताका युवाहरुले भ्रष्टाचारविरुद्ध सुरु गरेको आन्दोलनले उग्र रुप लिँदा देशभरका प्रमुख भाटभटेनीका स्टोरहरुमा ठूलो क्षति पुगेको छ । भाटभटेनी सुपरस्टोर उच्च स्रोतका अनुसार, प्रदर्शनकारीहरुले देशका मुख्य स्थानहरुमा रहेका १७ बढी भाटभटेनी सुपरस्टोरहरुमा लुटपाट, तोडफोड र आगजनी गरेका छन् । यस घटनाबाट करिब ३० अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको […]

यो साता सेयर बजार नखुल्ने, नेप्सेले निकाल्यो यस्तो सूचना

काठमाडौं । यो साता सेयर कारोबार नखुल्ने भएको छ । देशको विषम परिस्थितिका कारण भन्दै नेप्सेले आज बु
BizKhabar Online » BizKhabar Online

यो साता सेयर बजार नखुल्ने, नेप्सेले निकाल्यो यस्तो सूचना

काठमाडौं । यो साता सेयर कारोबार नखुल्ने भएको छ । देशको विषम परिस्थितिका कारण भन्दै नेप्सेले आज बुधबार भदौ २५ गते र भोलि बिहीबार भदौ २६ गते सेयर कारोबार नखुल्ने जनाएको छ । शुक्रबार र शनिबार सेयर कारोबार हुदैन । मंगलबार पनि सेयर कारोबार बन्द थियो । मुलुकको विषम अवस्था सुधारिएमा आगामी आइतबारदेखि सेयर कारोबार […]

कर्फ्यू भोलि बिहान ६ बजेसम्म कायम, सेनाद्वारा कडा कारबाहीकाे चेतावनी

काठमाडौं । नेपाली सेनाले हिजाे साँझदेखि जारी गरिएको कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म निरन्तर रह
BizKhabar Online » BizKhabar Online

कर्फ्यू भोलि बिहान ६ बजेसम्म कायम, सेनाद्वारा कडा कारबाहीकाे चेतावनी

काठमाडौं । नेपाली सेनाले हिजाे साँझदेखि जारी गरिएको कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म निरन्तर रहने जनाएको छ । सेनाले जारी गरेको विज्ञप्तिमा उक्त समयपश्चात परिस्थिति मूल्याङ्कन गरी आवश्यक निर्णय लिइने उल्लेख गरिएको छ । आन्दोलनपछिको अवस्थालाई सम्बोधन गर्दै सेनाले समस्या समाधानका लागि सम्बद्ध निकायहरूसँग निरन्तर समन्वय भइरहेको पनि जानकारी दिएको छ । यस्तै, आन्दोलनका […]

विषम परिस्थितिको कारण सीडीएससीको सेवा २ दिन बन्द

काठमाडौं । विषम परिस्थितिको कारण सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) को सेवा २ दिन बन्द हुने भएको छ । स
BizKhabar Online » BizKhabar Online

विषम परिस्थितिको कारण सीडीएससीको सेवा २ दिन बन्द

काठमाडौं । विषम परिस्थितिको कारण सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) को सेवा २ दिन बन्द हुने भएको छ । सीडीएससीको सेवा आज भदौ २५ र भोलि २६ गते बन्द हुने भएको छ । यी दिन केन्द्रीय निक्षेपको सेवा तथा धितोपत्र कारोबारको राफसाफ तथा फछर्यौट सेवासँग सम्वन्धी सबै काम बन्द जनाएको छ । जसअनुसार आज निक्षेप सदस्य, […]

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

काठमाडौँ । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात
BizKhabar Online » BizKhabar Online

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

काठमाडौँ । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ । सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान […]

कानूनी शासन स्थापित गर्न सबैको साथ सहयोगका निम्ति नेपाल प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको
BizKhabar Online » BizKhabar Online

कानूनी शासन स्थापित गर्न सबैको साथ सहयोगका निम्ति नेपाल प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध गरेको छ । मङ्गलबार राति प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्तिमार्फत सोमबार जेन–जीको आह्वानमा आयोजित शान्तिपूर्ण विरोधप्रदर्शनका क्रममा भएका दुःखद् घटनाबाट प्रहरी सङ्गठन मर्माहत भएको बताएको छ । “यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, […]

नख्खु कारागार खाली, रवि लामिछानेसहित सबै कैदी बाहिरिए

काठमाडौं । जेनजी पुस्ताको उग्र प्रदर्शनका कारण ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी बाहिरिए
BizKhabar Online » BizKhabar Online

नख्खु कारागार खाली, रवि लामिछानेसहित सबै कैदी बाहिरिए

काठमाडौं । जेनजी पुस्ताको उग्र प्रदर्शनका कारण ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी बाहिरिएका छन् । प्रदर्शन तीव्र बनेपछि रास्वपा सभापति रवि लामिछानेसहित कैदीहरू कारागारबाट बाहिरिएका हुन् । कारागारबाहिर प्रदर्शनकारीको ठूलो भिड पुग्दा प्रशासन निरीह बनेको थियो । त्यसपछि कैदीहरूले कारागार छाडेका हुन् । ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार हाल नख्खु कारागार पूर्ण रूपमा खाली […]

१० बजेदेखि देशको सुरक्षा सेनाले गर्दै

काठमाडौं । देशभर फैलिएको असामान्य अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेना आज राति १० बजेदेखि देशक
BizKhabar Online » BizKhabar Online

१० बजेदेखि देशको सुरक्षा सेनाले गर्दै

काठमाडौं । देशभर फैलिएको असामान्य अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेना आज राति १० बजेदेखि देशको सुरक्षाका लागि तैनाथ हुने भएको छ । नेपाली सेनाले सार्वजनिक गरेको विज्ञप्तिमा केही समूहहरुले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पु‍र्‍याउने, लुटपाट तथा आगजनी गर्ने गतिविधि बढेको उल्लेख गर्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, […]

चन्द्रागिरी केबलकारको स्टेसनमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले चन्द्रागिरी केबलकारको स्टेसनमा पनि आगजनी गरेका छन् । मंगलबार जेनजी यु
BizKhabar Online » BizKhabar Online

चन्द्रागिरी केबलकारको स्टेसनमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले चन्द्रागिरी केबलकारको स्टेसनमा पनि आगजनी गरेका छन् । मंगलबार जेनजी युवाहरुले थानकोटमा रहेको चन्द्रागिरी केबलकारको स्टेसनमा आगजनी गरेका हुन् ।

राष्ट्रपति पौडेलले सबै पक्षलाई वार्तामा बोलाए, संयमता अपनाउन आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई वार्तामा बोलाएका छन् । उनले मंगलबार एक अपिल
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलले सबै पक्षलाई वार्तामा बोलाए, संयमता अपनाउन आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई वार्तामा बोलाएका छन् । उनले मंगलबार एक अपिल जारी गर्दै सबै पक्षलाई संयमित हुन र वार्तामा आउन आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको जानकारी गराउँदै अहिले लोकतन्त्रको माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

अख्तियारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालतमा पनि आगजनी

काठमाडौं । जेनजी युवाहरुको समूहले अख्तियारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालतमा पनि आगजनी गर
BizKhabar Online » BizKhabar Online

अख्तियारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालतमा पनि आगजनी

काठमाडौं । जेनजी युवाहरुको समूहले अख्तियारको केन्द्रीय कार्यालय र सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । सर्वोच्च अदालत प्रवेश गरेका उनीहरूले सुरुमै सर्वोच्च अदालत परिसरमा रहेका सवारीसाधनमा आगजनी गरे । त्यसपछि अदालतभित्र प्रवेश गरेर उनीहरूले आगो लगाएका थिए । त्यस्तै, युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् । प्रदर्शनकारीले टंगालस्थित अख्तियारको […]

प्रधानसेनापतिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
BizKhabar Online » BizKhabar Online

प्रधानसेनापतिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछिको परिस्थितिको बारेमा सिग्देलले जानकारी गराउन लागेका हुन् ।

रास्वपा सभापति रवि लामिछाने जेलमुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहक
BizKhabar Online » BizKhabar Online

रास्वपा सभापति रवि लामिछाने जेलमुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए । आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि आगजनी

काठमाडौं । प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आगजनी गरेका छन् । मंगलब
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि आगजनी

काठमाडौं । प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आगजनी गरेका छन् । मंगलबार दिउँसो जेनजी युवाहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तोडफोडपछि आगजनी गरेका हुन् । यसअघि युवाहरुले संघीय संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतमा आगजनी गरिसकेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा आगजनी

काठमाडौं । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।सुरक्षा स्रोतले केह
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति भवन शितल निवासमा आगजनी

काठमाडौं । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दिएकाे छ ।

उपप्रधानमन्त्री प्रकाशमान सिंहको घरमा पनि आगजनी, ६ वटा गाडी जलाइए

काठमाडौं । प्रदर्शनकारीले उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको घरमा पनि आग
BizKhabar Online » BizKhabar Online

उपप्रधानमन्त्री प्रकाशमान सिंहको घरमा पनि आगजनी, ६ वटा गाडी जलाइए

काठमाडौं । प्रदर्शनकारीले उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको घरमा पनि आगजनी गरेका छन् । मंगलबार दिउँसो जेनजी युवाहरुले उपप्रधानमन्त्री सिंहको ठमेल चाक्सीबारीस्थित घरमा आगजनी गरेका हुन् । साथै, प्रदर्शनकारीले सिंहको निवास र ६ वटा गाडी जलाइदिएका छन् ।

खानेपानी मन्त्री प्रदीप यादवले दिए राजीनामा

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । उनले मंगलबार आफ्नो मन्त्री पदबाट
BizKhabar Online » BizKhabar Online

खानेपानी मन्त्री प्रदीप यादवले दिए राजीनामा

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा दिएका छन् । उनले मंगलबार आफ्नो मन्त्री पदबाट राजीनामा दिएका हुन् । जेनजीहरुको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् । ‘हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म […]

देशभर सार्वजनिक यातायात नचलाउने व्यवसायीको घोषणा

काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनि
BizKhabar Online » BizKhabar Online

देशभर सार्वजनिक यातायात नचलाउने व्यवसायीको घोषणा

काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले ‘जेनजी’ समूहले हिजो गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारबाट दमन भएको र अवस्था असहज भएसँगै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ । सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि देशभर यात्रुवाहक र […]

कांग्रेस महामन्त्री गगन थापाको घरमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा आगजनी गरिएको छ । जेनजी युवाहरुले
BizKhabar Online » BizKhabar Online

कांग्रेस महामन्त्री गगन थापाको घरमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा आगजनी गरिएको छ । जेनजी युवाहरुले रातोपुलस्थित थापाको निवासमा आगजनी गरेका हुन् । सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार युवाहररुको समूह नेताको निवास तथा दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका छन् ।

बिहानै बूढानीलकण्ठबाट ओलीसँग भेट्न भनेर निस्किएका थिए देउवा, निवासमा आगजनीपछि कहाँ छन् भन्नेमा सबैको चासो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहानै बूढानीलकण्ठ निवासबाट निस्किएका थिए
BizKhabar Online » BizKhabar Online

बिहानै बूढानीलकण्ठबाट ओलीसँग भेट्न भनेर निस्किएका थिए देउवा, निवासमा आगजनीपछि कहाँ छन् भन्नेमा सबैको चासो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहानै बूढानीलकण्ठ निवासबाट निस्किएका थिए । स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न भनेर निस्किएका थिए । बूढानीलकण्ठस्थित देउवाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । हाल देउवा कहाँ छन् भन्ने खुलेको छैन भने उनी […]

जेन जी प्रदर्शनमा भएको क्षतिप्रति महासंघद्वारा दूःख व्यक्त, आर्थिक वातावरण सुधार गर्न सरकार र दललाई आग्रह

काठमाडौं । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको प्रदर्शनका क्रममा भएक
BizKhabar Online » BizKhabar Online

जेन जी प्रदर्शनमा भएको क्षतिप्रति महासंघद्वारा दूःख व्यक्त, आर्थिक वातावरण सुधार गर्न सरकार र दललाई आग्रह

काठमाडौं । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति प्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ । प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ । महासंघले मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोग लगायतका […]

राजीनामा दिने तयारीमा प्रधानमन्त्री ओली, राष्ट्रलाई सम्बोधन गर्ने कि सोझै राष्ट्रपतिलाई बुझाउने भन्ने दुविधामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीमा दिने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रध
BizKhabar Online » BizKhabar Online

राजीनामा दिने तयारीमा प्रधानमन्त्री ओली, राष्ट्रलाई सम्बोधन गर्ने कि सोझै राष्ट्रपतिलाई बुझाउने भन्ने दुविधामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीमा दिने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री अहिले राष्ट्रलाई सम्बोधन गर्ने कि सोझै राष्ट्रपतिलाई बुझाउने भन्ने दुविधामा रहेको र आफु निकटहरुसँग परामर्श गरिरहेका छन् । उपत्यकामा जेनजी प्रदर्शन कर्फ्यु लगाउँदा पनि नरोकिएपछि, मन्त्रीमणडलबाट मन्त्रीहरुले धमाधम राजीनामा घोषणा गर्न थालेपछि र आक्रोश बढ्दै नेताहरुको घर घरसम्म आक्रमण हुन […]

कांग्रेस सभापति देउवाको घरमा आगजनी, कहाँ छन् देउवा ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख
BizKhabar Online » BizKhabar Online

कांग्रेस सभापति देउवाको घरमा आगजनी, कहाँ छन् देउवा ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ । देउवा कहाँ छन् भन्ने खुलेको छैन ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा प्रदर्शनकारीले आगो लगाए

काठमाडौं । नेकपा एमाले पार्टी कार्यालयमा आगजनी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दलका रुपम
BizKhabar Online » BizKhabar Online

एमाले केन्द्रीय कार्यालय च्यासलमा प्रदर्शनकारीले आगो लगाए

काठमाडौं । नेकपा एमाले पार्टी कार्यालयमा आगजनी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दलका रुपमा ररहेको एमालेको पार्टी कार्यालय अघि टायार बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारी पार्टी कार्यालमा प्रवेश गरेका हुन् । सोमबार जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज देशव्यापी प्रदर्शन भइरहेको छ । त्यसक्रममा प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यायल च्यासलमा आगजनी गरेका […]

काठमाडौँमा रगतको अभाव, झापाबाट ल्याइयो ७१ पाउण्ड रगत

काठमाडौँ । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड र
BizKhabar Online » BizKhabar Online

काठमाडौँमा रगतको अभाव, झापाबाट ल्याइयो ७१ पाउण्ड रगत

काठमाडौँ । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७:१५ बजेको उडानमार्फत रगत पठाइएको हो । काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेन जेड’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका […]

बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो, अधिकांश छुर्पी अमेरिका निर्यात

काठमाडौँ । यस वर्ष बागलुङबाट रु. ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ । दूध र दुग्धजन्य पदार्थको बि
BizKhabar Online » BizKhabar Online

बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो, अधिकांश छुर्पी अमेरिका निर्यात

काठमाडौँ । यस वर्ष बागलुङबाट रु. ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ । दूध र दुग्धजन्य पदार्थको बिक्री वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी संघले आर्थिक वर्ष २०८१/८२ मा रु. ५४ लाख ८८ हजार २४० बराबरको निर्यात गरेको संघका अध्यक्ष दीपक गौतमले बताए । अध्यक्ष गौतमका अनुसार बागलुङमा उत्पादित अधिकांश छुर्पी अमेरिका पुग्ने […]

भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु, यस्तो छ आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । अर्
BizKhabar Online » BizKhabar Online

भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु, यस्तो छ आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । अर्को आदेश नभएसम्मका लागि यस्तो आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको आदेशमा उल्लेख छ । जडिबुटीदेखि चाँगुनारायणसम्म कर्फ्यु आदेश जारी भएको छ ।

Get more results via ClueGoal