Nepal



Headmaster held for sexual assault

In Tamil Nadu's Tirupattur district, K Bharath Ambedkar, a 56-year-old government school headmaster, faces suspension and arrest again after allegedly sexually assaulting a class 5 student. He reportedly arrived at school intoxicated and committed the assault

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी मन्त्रालयको तयारी, कहाँ कति क्षति ?

काठमाडौं । सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगा
BizKhabar Online » BizKhabar Online

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने सहरी मन्त्रालयको तयारी, कहाँ कति क्षति ?

काठमाडौं । सहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीहरूको विवरण निकाल्ने तयारी गरेको छ । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा आईतबार मन्त्रालयमा बसेको बैठकले गत मङ्गबार ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट पुगेको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले मन्त्रालयका ५० […]

बीमा क्षेत्रमा परेको प्रभावबारे प्राधिकरणको छलफल, तिव्र भुक्तानीको बन्दोवस्त गर्नुपर्नेमा जोड

काठमाडौं । हालैका आन्दोलनका क्रममा भएका भौतिक क्षतिले बीमा क्षेत्रमा पारेको प्रभावका विषयमा नेप
BizKhabar Online » BizKhabar Online

बीमा क्षेत्रमा परेको प्रभावबारे प्राधिकरणको छलफल, तिव्र भुक्तानीको बन्दोवस्त गर्नुपर्नेमा जोड

काठमाडौं । हालैका आन्दोलनका क्रममा भएका भौतिक क्षतिले बीमा क्षेत्रमा पारेको प्रभावका विषयमा नेपाल बीमा प्राधिकरणले आज कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ। छलफलमा निर्जीवन बीमा कम्पनीका प्रमुखहरूले साना बीमा दाबी तत्कालै भुक्तानी गर्न सकिने भए पनि ठूलो दाबी भुक्तानीमा पुनर्बीमकले अग्रिम रकम उपलब्ध गराउनुपर्ने र […]

नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल, को हुन् उनी ?

काठमाडौं । नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट २००९ सालमा महान्यायाधिवक्ता नियुक्त भएको देखिन्
BizKhabar Online » BizKhabar Online

नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल, को हुन् उनी ?

काठमाडौं । नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट २००९ सालमा महान्यायाधिवक्ता नियुक्त भएको देखिन्छ। देशभर सरकारी वकिलहरूको नेतृत्व गर्ने र सरकारका लागि कानुनी सल्लाह प्रदान गर्ने यस उच्च पदमा ७३ वर्षको इतिहासमा पहिलोपल्ट महिलाले अवसर पाएकी छन्। र, ३१ औँ महान्यायाधिवक्तामा सविता भण्डारी बराल नियुक्त भएकी छन्। वरिष्ठ अधिवक्ता बराल नेपाली कानुनी इतिहासका पहिलो पुस्ताका कानुन व्यवसायी […]

कार्की सरकारका तीन मन्त्रीको नाम टुंगो, शपथ भोलि, कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंग
BizKhabar Online » BizKhabar Online

कार्की सरकारका तीन मन्त्रीको नाम टुंगो, शपथ भोलि, कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाल, गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिइएको छ। अर्यालले गृहमन्त्रालयका साथै कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन्। यस्तै, घिसिङलाई ऊर्जा मन्त्रालयका अतिरिक्त भौतिक पूर्वाधार […]

सवारी चालक अनुमतिपत्र छपाइ–वितरण अनिश्चितकालका लागि स्थगित, तोडफोडले उपकरण क्षतिग्रस्त

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ तथा वितरण सेवा अनिश्च
BizKhabar Online » BizKhabar Online

सवारी चालक अनुमतिपत्र छपाइ–वितरण अनिश्चितकालका लागि स्थगित, तोडफोडले उपकरण क्षतिग्रस्त

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ तथा वितरण सेवा अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ। आइतबार जारी गरिएको सूचनामा विभागले अर्को सूचना नआएसम्म लाइसेन्स छपाइ, वितरण तथा सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने स्पष्ट पारेको छ। विभागको विज्ञप्तिमा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध […]

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन ए
BizKhabar Online » BizKhabar Online

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्नेसहित छबुँदे निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार […]

मेड्रिड व्यापार वार्ताअघि चीनको एक्सन, अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै अनुसन्धान सुरु

काठमाडौँ । व्यापार, राष्ट्रिय सुरक्षा र सामाजि सञ्जाल प्लेटफर्म टिकटोकको स्वामित्वसम्बन्धी विष
BizKhabar Online » BizKhabar Online

मेड्रिड व्यापार वार्ताअघि चीनको एक्सन, अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै अनुसन्धान सुरु

काठमाडौँ । व्यापार, राष्ट्रिय सुरक्षा र सामाजि सञ्जाल प्लेटफर्म टिकटोकको स्वामित्वसम्बन्धी विषयमा यस हप्ता स्पेनमा हुन लागेको वार्ताको पूर्वसन्ध्यामा चीनले शनिबार अमेरिकी सेमिकन्डक्टर क्षेत्रलाई लक्षित गर्दै दुईवटा अनुसन्धान सुरु गरेको छ । चीनको वाणिज्य मन्त्रालयले अमेरिकी आयातित केही एनालग आइसी चिप्समाथि एन्टि–डम्पिङ अनुसन्धान सुरु भएको घोषणा गरेको हो । यस अनुसन्धानले इन्टरफेस आइसी चिप्स र […]

सरकारी भुक्तानी प्रणाली सञ्चालनमा, कर्मचारीले समयमै तलभब भत्ता पाउने

काठमाडौं । सरकारले आजदेखि भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । अर्थ मन्त्रालयका प्रवक्ता तथा
BizKhabar Online » BizKhabar Online

सरकारी भुक्तानी प्रणाली सञ्चालनमा, कर्मचारीले समयमै तलभब भत्ता पाउने

काठमाडौं । सरकारले आजदेखि भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयले आजैदेखि भुक्तानी दिने काम सुचारु गरेको बिजखबरलाई जानकारी दिए । उनले कर्मचारीले समयमै तलभब भत्ता पाउने बताए । ‘सरकारले नियमित प्रक्रियाबाट दिनुपर्ने आवश्यक भुक्तानीहरु गर्नेछ’ उनले भने । योसँगै दशैं अगाडि नै कर्मचारीहरुले तलब–भत्ता पाउने भएका छन् । […]

सुमना श्रेष्ठले छोडिन रास्वपा, भनिन-अब मनलाग्दी गर्नुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्व
BizKhabar Online » BizKhabar Online

सुमना श्रेष्ठले छोडिन रास्वपा, भनिन-अब मनलाग्दी गर्नुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’

प्रधानमन्त्री कार्कीको उद्घोष : आन्दोलनमा घुसपैठ भयो, दोषी सबैलाई कारवाही हुन्छ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हालै देशका विभिन्न ठाउँमा भएको तोडफोड र आगजन
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्कीको उद्घोष : आन्दोलनमा घुसपैठ भयो, दोषी सबैलाई कारवाही हुन्छ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हालै देशका विभिन्न ठाउँमा भएको तोडफोड र आगजनीको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । पद तथा गोपनीयताको सपथ लिँदै प्रधानमन्त्री कार्की जेनजीको नाममा भएको आगजनी र तोडफोडले देशलाई ठूलो क्षति पुर्‍याएको बताएकी हुन् । “जेनजीको आगजनी र तोडफोडबाट हामी शून्यमा पुगेका छौं,” उनले भनिन्, “कार्यालयका महत्त्वपूर्ण फाइलहरू जलेर […]

अहिलेको आन्दोलनले जनमानसको मानसिक स्वास्थ्यमा गहिरो असर पार्ने देखिन्छ : मनोरोग विशेषज्ञ डा. रिमाल

काठमाडौं । राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअ
BizKhabar Online » BizKhabar Online

अहिलेको आन्दोलनले जनमानसको मानसिक स्वास्थ्यमा गहिरो असर पार्ने देखिन्छ : मनोरोग विशेषज्ञ डा. रिमाल

काठमाडौं । राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअसन्तुष्टि अहिले ‘जेनजी’ पुस्ताको आन्दोलनका रूपमा विस्फोट भएको छ । यस आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिले राजनीतिक अनिश्चिततासँगै सामाजिक तथा मानसिक जटिलतासमेत थपेको छ । यस्ता घटनाक्रमले समाजमा निराशा, अनिश्चितता र असहायताजस्ता भावनात्मक समस्या गहिरिँदै जानसक्ने देखिन्छ । राजनीतिक […]

जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ७२ जनाको मृत्यु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभ
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ७२ जनाको मृत्यु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सरकारले सो जानकारी दिएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जनाको मृत्यु भएको छ भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरुको मृत्यु भएको जानकारी दिइएको छ । त्यस्तै […]

आजदेखि सुकिला नोट साट्न पाइने, कहाँ-कहाँबाट पाइन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २९ गतेदेखि सुकिला वितरण गर्ने भएको छ । दशैंलाई लक्षित गर्द
BizKhabar Online » BizKhabar Online

आजदेखि सुकिला नोट साट्न पाइने, कहाँ-कहाँबाट पाइन्छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २९ गतेदेखि सुकिला वितरण गर्ने भएको छ । दशैंलाई लक्षित गर्दै केन्द्रीय बैंकले सुकिला नोट वितरण गर्न लागेको हो । सर्वसाधारणले असोज १० गतेसम्म सुकिला नोट साट्न पाउने केन्द्रीय बैंकले जनाएको छ । पुगेसम्म सुकिला नोटमात्रै वितरण गर्ने तर, पाँच रुपैयाँको नोट कम भएकाले सो दरको नोट भने […]

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा मानव कंकाल फेला, पहिचान गर्न नसकिने अवस्था

काठमाडौं । चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा ६ वटा मानव कंकाल फेला परेका छन
BizKhabar Online » BizKhabar Online

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा मानव कंकाल फेला, पहिचान गर्न नसकिने अवस्था

काठमाडौं । चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा ६ वटा मानव कंकाल फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार ती कंकालहरू अत्यधिक जलेको कारणले पहिचान गर्न नसकिने अवस्थामा छन्। प्रहरीले डीएनए परीक्षणपछि मात्र शवहरूको वास्तविक पहिचान हुने जनाएको छ। उक्त घटना २३ भदौमा जेनजीको आन्दोलनपछिको क्रममा भएको हो।

प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत, निर्वाचनमा सहकार्य गर्न तयार

काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएकामा संयुक्त राज
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत, निर्वाचनमा सहकार्य गर्न तयार

काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ । यहाँस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको […]

आजदेखि भौतिकरूपमा बीमाको काम गर्न प्राधिकरणको आग्रह, सबै कार्यालय खोल्न निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आइतवरदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालन
BizKhabar Online » BizKhabar Online

आजदेखि भौतिकरूपमा बीमाको काम गर्न प्राधिकरणको आग्रह, सबै कार्यालय खोल्न निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आइतवरदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको छ । प्राधिकरणले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएकाले पूर्ववत् कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको हो । सुरक्षा निकायले कर्फ्यु र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेकाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आजदेखि पूर्ण […]

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने, ३० गतेभित्र निवेदन दिन आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु. एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने, ३० गतेभित्र निवेदन दिन आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु. एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ […]

आजको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान मौस
BizKhabar Online » BizKhabar Online

आजको मौसम पूर्वानुमान : कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको […]

अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर १०१ रुपैयाँ ८६ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर १०१ रुपैयाँ ८६ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ०५ […]

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त
BizKhabar Online » BizKhabar Online

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ । सिंहदरबारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पूरानै सरसामानको सारेर कार्यकक्ष निर्माणमा नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारी जुटेका छन् । आज बिहानदेखि नै पूरानो […]

सामान्य सेवामात्रै दिन सक्ने अवस्थामा अर्थ प्रशासन, कहाँ कस्तो क्षति ?

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट अर्थ प्रशासनको काम कारबाही प्रभावि
BizKhabar Online » BizKhabar Online

सामान्य सेवामात्रै दिन सक्ने अवस्थामा अर्थ प्रशासन, कहाँ कस्तो क्षति ?

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट अर्थ प्रशासनको काम कारबाही प्रभावित भएको छ । अर्थ मन्त्रालय, भन्सार तथा कर कार्यालयहरु, कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलगायत सरकारी निकाय क्षतिग्रस्त हुँदा तत्काल सामान्य प्रकृतिका बाहेक सेवा दिन नसक्ने अवस्थामा अर्थ प्रशासन पुगेको हो । अहिले यी निकायहरुले क्षतिको विवरण सङ्कलन गर्ने र क्रमशः सेवा […]

फागुन २१ मा हुने चुनाव सफल बनाउन सबैलाई राष्ट्रपतिको अपिल, यस्तो छ विज्ञप्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्व
BizKhabar Online » BizKhabar Online

फागुन २१ मा हुने चुनाव सफल बनाउन सबैलाई राष्ट्रपतिको अपिल, यस्तो छ विज्ञप्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन् । राष्ट्रपति […]

सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म, यस्तो छ जीवनयात्रा

काठमाडौं । २००९ साल जेठ २५ गते मोरङ, विराटनगरको शंखपुरमा जन्मिएकी सुशीला कार्कीको परिवार कांग्रे
BizKhabar Online » BizKhabar Online

सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म, यस्तो छ जीवनयात्रा

काठमाडौं । २००९ साल जेठ २५ गते मोरङ, विराटनगरको शंखपुरमा जन्मिएकी सुशीला कार्कीको परिवार कांग्रेस पृष्ठभूमिको हो । २०२५ सालमा द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गर्दा उनी १६ बर्षकी मात्र थिएन् । एसएलसीपछि उनी महेन्द्र मोरङ क्याम्पसमा प्रवीणता प्रमाण पत्र तह(आइए)मा भर्ना भएकी थिइन् । आइए पढ्दा खुल्ला राजनीतिको केन्द्र मानिने महेन्द्र मोरङमा विद्यार्थी राजनीतिमा लागेर […]

काठमाडौंमा कर्फ्यु तथा निषेधाज्ञा हट्यो, निषेधित क्षेत्र सम्बन्धी आदेश कायमै

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा लगाएको कफ्र्यू तथा निषेधाज्ञा हटाएको छ
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा कर्फ्यु तथा निषेधाज्ञा हट्यो, निषेधित क्षेत्र सम्बन्धी आदेश कायमै

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा लगाएको कफ्र्यू तथा निषेधाज्ञा हटाएको छ । शनिबार एक सूचना जारी गर्दै जिल्लामा लगाएको कफ्र्यू तथा निषेधाज्ञा हटाए पनि निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको जानकारी दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै […]

जेन्जी आन्दोलनपछि चन्द्र ढकालको भावुक सन्देश : आउनुहोस् सबैको प्रयासमा सुनौलो नेपालको मार्गचित्र कोरौं

काठमाडौं । सबैमा नमस्कार, जब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्था
BizKhabar Online » BizKhabar Online

जेन्जी आन्दोलनपछि चन्द्र ढकालको भावुक सन्देश : आउनुहोस् सबैको प्रयासमा सुनौलो नेपालको मार्गचित्र कोरौं

काठमाडौं । सबैमा नमस्कार, जब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्थात् म बिजनेस म्यान थिइन र ठूलो मात्राको लगानी पनि होइन । एक किसिमले भन्नुपर्दा कुनै बिउँ पुँजी नै थिएन मसँग । तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो । वास्तवमा भन्नुपर्दा मसँग आफ्नै माटोमा केही […]

निजी क्षेत्रमा आशा जगाउँदै कोर्स करेक्सन गर्ने अवसर प्राप्त भएको छ : विज्ञ

काठमाडौँ । अर्थतन्त्रका जानकारहरुले जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रुपमा उल्लेखनीय क्षति
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रमा आशा जगाउँदै कोर्स करेक्सन गर्ने अवसर प्राप्त भएको छ : विज्ञ

काठमाडौँ । अर्थतन्त्रका जानकारहरुले जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रुपमा उल्लेखनीय क्षति ब्यहोरे पनि अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रमा आशा जगाउँदै ‘कोर्स करेक्सन’को अवसर प्रदान गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरुले जेनजीको प्रदर्शन बेथिती, कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यो […]

मोदीले प्रधानमन्त्री कार्कीलाई नेपाली भाषामै दिए बधाई, भने-‘नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत प्रतिबद्ध’

काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकी सुशीला कार्कीलाई भा
BizKhabar Online » BizKhabar Online

मोदीले प्रधानमन्त्री कार्कीलाई नेपाली भाषामै दिए बधाई, भने-‘नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत प्रतिबद्ध’

काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकी सुशीला कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गरेका छन् । मोदीले शनिबार सामाजिक सञ्जालमार्फत नेपाली भाषामै बधाई दिदै भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नु भएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति […]

जेन-जी आन्दोलनमा गम्भीर क्षति भोगेको पर्यटन क्षेत्र : कसरी हुन्छ छिट्टै पुनःरुत्थान ?, यसो भन्छन विज्ञ

काठमाडौँ । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति
BizKhabar Online » BizKhabar Online

जेन-जी आन्दोलनमा गम्भीर क्षति भोगेको पर्यटन क्षेत्र : कसरी हुन्छ छिट्टै पुनःरुत्थान ?, यसो भन्छन विज्ञ

काठमाडौँ । सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते […]

रूसमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । रूसको कामचट्का क्षेत्रको पूर्वी तट नजिकै ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । समाचार एजे
BizKhabar Online » BizKhabar Online

रूसमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । रूसको कामचट्का क्षेत्रको पूर्वी तट नजिकै ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । समाचार एजेन्सी रोयटर्सले जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेसलाई उद्धृत गर्दै यो जानकारी दिएको छ । भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताएको छ । साथै, अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ७.४ रेक्टर स्केल र गहिराइ ३९.५ किलोमिटर रहेको बताएको छ । यो […]

पर्यटकीय हब ठमेल : पर्यटनको सिजनमै आन्दोलनको मारमा

काठमाडौं । सँधै चाडपर्वको मुखमा भरिभराउ हुने काठमाडौंको पर्यटकीय हब ठमेल केही दिनयता सुनसान छ । क
BizKhabar Online » BizKhabar Online

पर्यटकीय हब ठमेल : पर्यटनको सिजनमै आन्दोलनको मारमा

काठमाडौं । सँधै चाडपर्वको मुखमा भरिभराउ हुने काठमाडौंको पर्यटकीय हब ठमेल केही दिनयता सुनसान छ । कोभिडपछि तग्रिदै गएको पर्यटन आन्दोलनले पुनः प्रभावित भएको छ । जसको प्रत्यक्ष मार ठमेलका होटल, लज, रेष्टुरेन्ट, पब, दोहोरी, ट्राभल एजेन्सीदेखि फुटपातका व्यापारीले खेपिरहेका छन् । चाडपर्वको मौसम घुमघामका लागि उपयुक्त हुने भएकाले हिमाल चढ्न र ट्रेकिङमा जाने विदेशी […]

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, निरन्तर सहकार्यको घोषणा

काठमाडौँ । नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्य
BizKhabar Online » BizKhabar Online

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, निरन्तर सहकार्यको घोषणा

काठमाडौँ । नेपालमा नयाँ अन्तरिम सरकार गठनको छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो । विज्ञप्तिमा भनिएको छ ,“हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न […]

बेलायतले भन्यो-नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम, नेपाली आकाङ्क्षालाई समर्थन

काठमाडौं । संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्
BizKhabar Online » BizKhabar Online

बेलायतले भन्यो-नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम, नेपाली आकाङ्क्षालाई समर्थन

काठमाडौं । संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्वपूर्ण कदम भनी उल्लेख गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै यहाँस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रतिक्रिया दिएको हो । बेलायतले सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी शासनका […]

ब्रोकाउली प्रतिकिलो रु २००, यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

ब्रोकाउली प्रतिकिलो रु २००, यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, […]

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलद्वारा संसद विघटन्, फागुन २१ गते चुनाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संसद विघटन गरेका छन्। नवनियुक्त प्रधानमन
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलद्वारा संसद विघटन्, फागुन २१ गते चुनाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संसद विघटन गरेका छन्। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनले वर्तमान संसद विघटन गरेका हुन् ।शुक्रबार राति नै प्रधानमन्त्री पदमा नियुक्त भएकी कार्कीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पहिलो निर्णय लिएकी थिइन्। राष्ट्रपति कार्यालयका अनुसार संसद विघटन गर्ने विषयमा राष्ट्रपतिसहित प्रमुख राजनीतिक पक्षहरूबीच पूर्व सहमति भएको थियो। […]

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा कार्कीले लिइन सपथ

काठमाडौं । नेपालकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताक
BizKhabar Online » BizKhabar Online

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा कार्कीले लिइन सपथ

काठमाडौं । नेपालकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ लाई आधार मानी उनलाई अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व गर्न नियुक्त गरेका हुन्। कार्कीले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् । जेन–जीको मागअनुसार अन्तरिम सरकारको व्यवस्था गर्ने क्रममा कार्कीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको […]

Get more results via ClueGoal