जेन जी प्रदर्शनमा भएको क्षतिप्रति महासंघद्वारा दूःख व्यक्त, आर्थिक वातावरण सुधार गर्न सरकार र दललाई आग्रह
newsare.net
काठमाडौं । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको प्रदर्शनका क्रममा भएकजेन जी प्रदर्शनमा भएको क्षतिप्रति महासंघद्वारा दूःख व्यक्त, आर्थिक वातावरण सुधार गर्न सरकार र दललाई आग्रह
काठमाडौं । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति प्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ । प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ । महासंघले मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोग लगायतका […] Read more