उपप्रधानमन्त्री प्रकाशमान सिंहको घरमा पनि आगजनी, ६ वटा गाडी जलाइए
newsare.net
काठमाडौं । प्रदर्शनकारीले उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको घरमा पनि आगउपप्रधानमन्त्री प्रकाशमान सिंहको घरमा पनि आगजनी, ६ वटा गाडी जलाइए
काठमाडौं । प्रदर्शनकारीले उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको घरमा पनि आगजनी गरेका छन् । मंगलबार दिउँसो जेनजी युवाहरुले उपप्रधानमन्त्री सिंहको ठमेल चाक्सीबारीस्थित घरमा आगजनी गरेका हुन् । साथै, प्रदर्शनकारीले सिंहको निवास र ६ वटा गाडी जलाइदिएका छन् । Read more