Nepal



Novak proposes to Syrian authorities to resume work of commission on economic cooperation

The Russian Deputy Prime Minister also said that Moscow confirms its readiness to launch a number of projects aimed at providing Syria with food, fuel, and pharmaceutical products both on a commercial basis and as part of humanitarian aid

आगामी साताबाट सर्वोच्च अदालत आंशिक रुपले चल्ने

काठमाडौं । आगामी साताबाट सर्वोच्च अदालत आंशिक रुपले चल्ने भएको छ । सर्वोच्च अदालतका सबै न्यायाधी
BizKhabar Online » BizKhabar Online

आगामी साताबाट सर्वोच्च अदालत आंशिक रुपले चल्ने

काठमाडौं । आगामी साताबाट सर्वोच्च अदालत आंशिक रुपले चल्ने भएको छ । सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरु हेर्न थाल्ने जनाएको हो ।

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प

काठमाडौं । पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ। वर्षासँगै आएको पहिरोल
BizKhabar Online » BizKhabar Online

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प

काठमाडौं । पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ। वर्षासँगै आएको पहिरोले आज यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङमा सडक माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो। पहिरोले सडक अवरुद्ध भएपछि कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। जिल्ला प्रशासन कार्यालयका कर्मचारी सागर अधिकारीले भने, ‘पोखराबाट यस मार्ग हुँदै मोटरसाइकलमा लमजुङ बेँसीसहर आउँदै थिए, तर […]

युवा संगठनहरूद्वारा संयुक्त वक्तव्य जारी, आन्दोलनको नाममा हिंसा गर्नेमाथि कडा कारबाहीको माग

काठमाडौं । हालै जेन जीको आह्वानमा भएको आन्दोलनका क्रममा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते
BizKhabar Online » BizKhabar Online

युवा संगठनहरूद्वारा संयुक्त वक्तव्य जारी, आन्दोलनको नाममा हिंसा गर्नेमाथि कडा कारबाहीको माग

काठमाडौं । हालै जेन जीको आह्वानमा भएको आन्दोलनका क्रममा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते भएपछि प्रमुख युवा संगठनहरूले संयुक्त वक्तव्य जारी गर्दै गहिरो दुख प्रकट गरेका छन् । नेपाल तरुण दल, राष्ट्रिय युवा संघ नेपाल, वाइसीएल नेपाल, युवा संघ नेपाल र अखिल नेपाल युवक संघले संयुक्त वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण […]

शेयर कारोबार केही समयका लागि बन्द गर्न ५ संगठनको माग, यस्तो छ विज्ञप्ति

काठमाडौं । पुँजी बजारका विभिन्न ५ संगठनले राजनीतिक अवस्था स्थिर नहुँदासम्म लागि धितोपत्र कारोबा
BizKhabar Online » BizKhabar Online

शेयर कारोबार केही समयका लागि बन्द गर्न ५ संगठनको माग, यस्तो छ विज्ञप्ति

काठमाडौं । पुँजी बजारका विभिन्न ५ संगठनले राजनीतिक अवस्था स्थिर नहुँदासम्म लागि धितोपत्र कारोबार स्थगित गर्न माग गरेका छन् । संगठनहरुले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै बजार केही समयका लागि बन्द गर्ने अनुरोध गरेका हुन् । ‘यही विषम परिस्थितिलाई मध्यनजर गर्दै आम लगानीकर्ताहरुको भावना र पूँजीबजारको बृहत्तर हितका लागि यो पत्र लेख्न हामी बाध्य भएका […]

संवैधानिक दायराभित्र रहेर समस्या समाधान गर्न राष्ट्रपति पौडेलकाे आग्रह, आन्दोलनकारीको माग सम्बोधन गर्न पहल भइरहेको दाबी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिमा संवैधानिक दायराभित्र रहेर निका
BizKhabar Online » BizKhabar Online

संवैधानिक दायराभित्र रहेर समस्या समाधान गर्न राष्ट्रपति पौडेलकाे आग्रह, आन्दोलनकारीको माग सम्बोधन गर्न पहल भइरहेको दाबी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिमा संवैधानिक दायराभित्र रहेर निकास खोज्न सबै पक्षलाई अपिल गरेका छन् । बुधबार जारी वक्तव्यमा उनले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न निरन्तर विचार–विमर्श र प्रयास भइरहेको बताएका छन् । राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको समाधानतर्फ सरकार लागिपरेको विश्वास दिलाए । उनले संयमित […]

बालेनविरुद्ध हर्क साम्पाङले खोले फायर, भने-संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ्ले काठमाडौंका मेयर बालेन शाहविरुद्ध फायर खोलेका छन् । उनले ब
BizKhabar Online » BizKhabar Online

बालेनविरुद्ध हर्क साम्पाङले खोले फायर, भने-संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ्ले काठमाडौंका मेयर बालेन शाहविरुद्ध फायर खोलेका छन् । उनले बालेनमाथि संकटको बेलामा लुकेको र सडकमा आउन नसक्ने डरपोकको आरोप लगाएका छन् । जेनजीको आन्दोलन सफल भएपछि अन्तरिम सरकार गठनको लागि नेपाली सेनाले पहल लिएको बेलामा हर्कपनि काठमाडौं आएका छन् । उनले हिजो जंग्गी अड्डामा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट […]

हालैको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति चेम्बरद्धारा दुःख व्यक्त

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठूलो क्षतिप्रति
BizKhabar Online » BizKhabar Online

हालैको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति चेम्बरद्धारा दुःख व्यक्त

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै चेम्बरले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आन्दोलनका क्रममा औद्योगिक र व्यवसायिक क्षेत्रमा गम्भिर क्षति भएको उल्लेख गर्दै चेम्बरले वर्तमान […]

सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ

काठमाडौं । नेपाली सेनाले निषेधाज्ञालाई केही खुकुलो गरेसँगै विहानको समयमा मानिसहरुको चहलपहल देख
BizKhabar Online » BizKhabar Online

सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ

काठमाडौं । नेपाली सेनाले निषेधाज्ञालाई केही खुकुलो गरेसँगै विहानको समयमा मानिसहरुको चहलपहल देख्न थालिएको छ । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबारबाट आवश्यकताअनुसार आवतजावतमा छुट दिन थालेसँगै अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरु सञ्चालन भएका छन् ।  जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गतेको बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ […]

जेनजी प्रर्दशनमा लुटिएका हतियारसहितका सुरक्षा निकायका सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह (सूचनासहित)

काठमाडौँ । नेपाल प्रहरीले प्रदर्शनका नियन्त्रणमा लिएका हतियार, सञ्चार साधन, सवारी साधन र भौतिक सा
BizKhabar Online » BizKhabar Online

जेनजी प्रर्दशनमा लुटिएका हतियारसहितका सुरक्षा निकायका सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह (सूचनासहित)

काठमाडौँ । नेपाल प्रहरीले प्रदर्शनका नियन्त्रणमा लिएका हतियार, सञ्चार साधन, सवारी साधन र भौतिक साधनहरु फिर्ता गर्न आग्रह गरेको छ । प्रहरीले आफुले नियन्त्रणमा लिएको र कतै फेला पारेका हरियारसहितका सुरक्षा निकायका सामाग्री बुझाउन आग्रह गरेको छ । साथै प्रहरीले आन्दोलनका क्रममा कब्जामा लिएका सुरक्षा निकायका पोशाकको दुरुपयोग नगर्न समेत आग्रह गरेको छ ।

त्रिभुवन विमानस्थलमा भीआईपी कक्ष सेवा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी सुविधा आजदेखि बन्द गरिएको छ । विमानस्थल
BizKhabar Online » BizKhabar Online

त्रिभुवन विमानस्थलमा भीआईपी कक्ष सेवा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी सुविधा आजदेखि बन्द गरिएको छ । विमानस्थल कार्यालयले सूचना टाँस्दै सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न अनुरोध गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हालको असहज परिस्थितिलाई मध्यनजर गर्दै काठमाडौंसहित विभिन्न सहरमा रोकिएका साधारण यात्रुलाई प्राथमिकता दिन भीआईपी कक्ष सेवा बन्द गर्ने निर्णय गरिएको हो । […]

सञ्चालनमा आएका शाखा र सेवाहरुको बारेमा सेवाग्राहीलाई जानकारी दिन बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई समिति कर्मचारीमार्फत सिमित शाखाह
BizKhabar Online » BizKhabar Online

सञ्चालनमा आएका शाखा र सेवाहरुको बारेमा सेवाग्राहीलाई जानकारी दिन बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई समिति कर्मचारीमार्फत सिमित शाखाहरु सञ्चालन गर्न निर्देशन दिएको छ । साथै, बैंकका सञ्चालनमा आएका शाखा र सेवाहरुको बारेमा सेवाग्राहीलाई जानकारी दिन बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकको निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्नो वेव साइट र सामाजिक सञ्जालबाट खुला हुने शाखा […]

काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौँ । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयम
BizKhabar Online » BizKhabar Online

काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौँ । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो । आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिहरु वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छन्भने विभिन्न सङ्घ–सङ्गठनहरुले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन् । जेनजीका […]

देशभरबाट भागेका मध्ये १ हजार ४५५ कैदीबन्दी पुनः पक्राउ, अझै १२ हजार बढी फरार

काठमाडौं । जेनजी आन्दोलनको क्रममा देशभरका कारागार तोडफोड र आगजनीपछि फरार भएका कैदीबन्दीमध्ये १
BizKhabar Online » BizKhabar Online

देशभरबाट भागेका मध्ये १ हजार ४५५ कैदीबन्दी पुनः पक्राउ, अझै १२ हजार बढी फरार

काठमाडौं । जेनजी आन्दोलनको क्रममा देशभरका कारागार तोडफोड र आगजनीपछि फरार भएका कैदीबन्दीमध्ये १ हजार ४५५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार हालसम्म ठूलो संख्यामा कैदीबन्दी पुनः पक्राउ परे पनि अझै १२ हजार ८५२ जना फरार रहेका छन्। देशभरका विभिन्न कारागारबाट कुल १४ हजार ५०७ कैदीबन्दी भागेका […]

सुन तस्करी र व्यक्ति हत्याका नाइके गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार

काठमाडौं । बहुचर्चित सुन तस्करी र व्यक्ति हत्याका नाइके चूडामणि उप्रेती गोरे पनि फरार भएका छन् ।
BizKhabar Online » BizKhabar Online

सुन तस्करी र व्यक्ति हत्याका नाइके गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार

काठमाडौं । बहुचर्चित सुन तस्करी र व्यक्ति हत्याका नाइके चूडामणि उप्रेती गोरे पनि फरार भएका छन् । सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका हुन् । सुन्धारा कारागारबाट फरा भएका गोरे साढे ३८ क्वीन्टल सुन काण्डमा जोडिएका थिए । मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन […]

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ३०, १ हजारभन्दा बढी घाइते

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ३०, १ हजारभन्दा बढी घाइते

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । देशका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३० पुगेको हो । हालसम्मको पछिल्लो अपडेट अनुसार ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट हस्पिटल र फ्रन्टलाइन हस्पिटलमा ३–३ जना, केएमसी आस्पताल २ जना र टिचिङ अस्पतालमा […]

मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि, ‘पोस्ट हार्भेस्ट’ अन्तिम चरणमा

काठमाडौं । मुस्ताङमा उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ । यसपटक ‘
BizKhabar Online » BizKhabar Online

मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि, ‘पोस्ट हार्भेस्ट’ अन्तिम चरणमा

काठमाडौं । मुस्ताङमा उच्च घनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ । यसपटक ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ । यहाँ सरोकार भएका निकाय सम्मिलित जिल्लास्तरीय समन्वयात्मक बैठकले उच्च ‘हाइब्रिड’ गाला स्याउ भदौ ५ देखि र किङरट जातको स्याउ भदौ १५ गतेदेखि जिल्ला बाहिर लैजान पाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यहाँका स्याउ […]

अन्तरिम सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता, को बन्ला देशकोे नयाँ प्रधानमन्त्री ?

काठमाडौं। अन्तरिम सरकारको नेतृत्वका लागि आज निर्णायक वार्ता हुने भएको छ । नेपाली सेनाको समन्वयम
BizKhabar Online » BizKhabar Online

अन्तरिम सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता, को बन्ला देशकोे नयाँ प्रधानमन्त्री ?

काठमाडौं। अन्तरिम सरकारको नेतृत्वका लागि आज निर्णायक वार्ता हुने भएको छ । नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेन जेड युवा प्रतिनिधिहरुबीच अन्तरिम सरकारको नेतृत्वका लागि आज निर्णायक छलफल हुने भएको हो । जेन जेड प्रतिनिधिले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेका भएपनि समूहभित्रै नेतृत्व कसलाई दिने भन्ने विवाद चर्किएको […]

रामेछाप कारागारमा बिहानै गोली चल्यो : ३ जनाको मृत्यु, १४ जना घाइते

रामेछाप । रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छ
BizKhabar Online » BizKhabar Online

रामेछाप कारागारमा बिहानै गोली चल्यो : ३ जनाको मृत्यु, १४ जना घाइते

रामेछाप । रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । बिहीबार बिहान कारागारबाट कैदीबन्दिहरु भाग्न प्रयास गरेपछि स्थिती नियन्त्रण लिन गोली प्रहार गरिएको हो । कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा ३ जना कैदीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि […]

देशभर मौसम बदली, एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आज साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान व
BizKhabar Online » BizKhabar Online

देशभर मौसम बदली, एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आज साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी तराईका भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । मधेश […]

अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा रहनेछ । यस्तै, आज […]

आजदेखि कर्फ्यू आदेश क्रमशः खुकुलो गर्दै सेना, यी समयमा बाहिर निस्कन सकिने (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनु
BizKhabar Online » BizKhabar Online

आजदेखि कर्फ्यू आदेश क्रमशः खुकुलो गर्दै सेना, यी समयमा बाहिर निस्कन सकिने (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा जारी भएको निषेधाज्ञा तथा कर्फ्यू खुकुलो तुल्याइने जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गतेको बिहान १० देखि बेलुकी […]

अब कसरी बन्छ राष्ट्रिय सरकार ? संविधानविद् डा.विपिन अधिकारीको विचार

काठमाडौं । जेनजी पुस्ताका नाममा भएको आन्दोलन हिंस्रक बनेपछि वार्ता र संवादको प्रक्रिया अन्यौलम
BizKhabar Online » BizKhabar Online

अब कसरी बन्छ राष्ट्रिय सरकार ? संविधानविद् डा.विपिन अधिकारीको विचार

काठमाडौं । जेनजी पुस्ताका नाममा भएको आन्दोलन हिंस्रक बनेपछि वार्ता र संवादको प्रक्रिया अन्यौलमा छ । राष्ट्रपति र प्रधानसेनापतिबाट आन्दोलनकारीलाई वार्ताका लागि आब्हान गरेपनि जेनजी पुस्ता नेतृत्वविहीन जस्तै देखिएको छ र वार्ता सार्थक बन्न सकेको छैन । आन्दोलनका क्रममा प्रधानमन्त्री एवम मन्त्रीदेखि सांसदहरुको समेत राजीनामा आइसकेकाले अब मुलुक कसरी अगाडि बढ्छ भन्नेमा अन्यौलता छाएको छ […]

हेटौंडा बालसुधार केन्द्रबाट पनि ५८ बालबन्दी फरार

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–११ स्थित बालसुधार गृह फोडेर ५८ जना बालबन्दीहरु भागेका छन् । ब
BizKhabar Online » BizKhabar Online

हेटौंडा बालसुधार केन्द्रबाट पनि ५८ बालबन्दी फरार

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–११ स्थित बालसुधार गृह फोडेर ५८ जना बालबन्दीहरु भागेका छन् । बालसुधार गृहबाट ७२ जना बालबन्दी भागेका थिए । त्यसमध्ये १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर फर्काएको छ भने १ जना आफैं फर्किएको सुधार गृहले जनाएको छ । अझै ५८ जना फरार छन् ।

जेनजीको बैठकमा सैनिक शासन रोक्न र भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल

काठमाडौं । जेनजीका प्रतिनिधिहरू अहिले छलफलमा छन् । राष्ट्रपति र प्रधानसेनापतिले वार्तामा बोलाए
BizKhabar Online » BizKhabar Online

जेनजीको बैठकमा सैनिक शासन रोक्न र भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल

काठमाडौं । जेनजीका प्रतिनिधिहरू अहिले छलफलमा छन् । राष्ट्रपति र प्रधानसेनापतिले वार्तामा बोलाएपछि एजेन्डा तय गर्न भइरहेको छलफलमा विभिन्न कोणबाट छलफल भइरहेको हो । उनीहरूले नेपालमा सैनिक शासन रोक्न, भारतीय सेना आउनबाट रोक्न जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अवस्था रहेको बताइरहेका छन् । ‘भारतका सेना आउनबाट रोक्नुछ, कुनैपनि देशको हस्तक्षेप रोक्नुपर्नेछ । सैनिक शासनबाट रोक्नुपर्नेछ । त्यसैले […]

सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने प्रस्तावमा बालेनको समर्थन

काठमाडौं । जेन जी युवाहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउन
BizKhabar Online » BizKhabar Online

सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने प्रस्तावमा बालेनको समर्थन

काठमाडौं । जेन जी युवाहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पनि यो प्रस्तावको समर्थन गरेका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनका क्रममा जेन जीले कानुन र विधिको रक्षा गर्न सक्ने इमान्दार नेतृत्वको खोजीमा कार्कीको नाम प्रस्ताव गरेको हो। बुधबार दिउँसो जेन जी प्रतिनिधिहरूले […]

अराजकता रोकौं, देश जोगाऔं, उद्योग-व्यवसाय बचाऔं

काठमाडौं । भ्रष्टाचारको विरोध र परिवर्तनको नारासहित शुरु भएको जेनजी आन्दोलनले राजनीतिक रुपमा पर
BizKhabar Online » BizKhabar Online

अराजकता रोकौं, देश जोगाऔं, उद्योग-व्यवसाय बचाऔं

काठमाडौं । भ्रष्टाचारको विरोध र परिवर्तनको नारासहित शुरु भएको जेनजी आन्दोलनले राजनीतिक रुपमा परिवर्तनको नयाँ बाटो देखाएको छ । सामाजिक सञ्जाल बन्दपछि सरकारविरुद्धको आक्रोशलाई आन्दोलनमा बदलेको जेनजीको अभियानले सोमबार शुरुवात भएर मंगलबार आफ्नो मागअअनुसारको लक्ष्य प्राप्त गरेको थियो । प्रधानमन्त्री र मन्त्रीहरु राजीनामा दिएर लुक्नुपरेकको अवस्था आइसकेको छ । सोमबारको आन्दोलनमा ठूलो मानवीय क्षतिपछिको आक्रोशले […]

नेपाल टेलिकमले दियो ३ दिनसम्म नि:शुल्क डाटा र भ्वाइस सुविधा

काठमाडौँ । नेपाल टेलिकमले तीन दिन नि:शुल्क भ्वाइस कल र इन्टरनेट सेवा दिने भएको छ । विदेशमा रहेका ने
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमले दियो ३ दिनसम्म नि:शुल्क डाटा र भ्वाइस सुविधा

काठमाडौँ । नेपाल टेलिकमले तीन दिन नि:शुल्क भ्वाइस कल र इन्टरनेट सेवा दिने भएको छ । विदेशमा रहेका नेपाली वा देशभित्रै आफन्तजनसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले यो सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ। कम्पनीले आफ्ना ग्राहकहरूलाई म्यासेज पठाएर यस विषयमा जानकारीसमेत दिइसकेको छ डाटा लिन १४१५८*३# डायल गरी भ्वाइस कलको सेवा लिन सकिने […]

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द, यात्रुलाई नआउन आग्रह

काठमाडौं । देशको विषम परिस्थिति बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्
BizKhabar Online » BizKhabar Online

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द, यात्रुलाई नआउन आग्रह

काठमाडौं । देशको विषम परिस्थिति बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश र विमानस्थल वरपर फैलिएको बाक्लो धुँवाका कारण उडान–अवतरणमा गम्भीर सुरक्षा जोखिम बढेकाले विमानस्थल तत्काल सञ्चालन गर्न असम्भव भएको जनाएको छ । विमानस्थल बन्द रहँदा यात्रुलाई […]

नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं ।  हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल बीमा प्राधिकरणले बीम
BizKhabar Online » BizKhabar Online

नेपालभरका बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं ।  हाल देशभर उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई घरबाटै सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै सुरक्षाको अवस्था सामान्य नहुँदासम्म सबै बीमा कम्पनी तथा तिनका शाखा र उपशाखा कार्यालयहरूलाई वर्क फ्रम होम (घरबाट कार्य सञ्चालन) को व्यवस्था मिलाउन अनुरोध गरेको हो । […]

देशका मुख्यसहित १७ भाटभटेनीमा आन्दोलनकारीको लुटपाट र आगजनी, ३० अर्ब बढीको क्षति

काठमाडौं । नेपालमा जेन–जी पुस्ताका युवाहरुले भ्रष्टाचारविरुद्ध सुरु गरेको आन्दोलनले उग्र रुप ल
BizKhabar Online » BizKhabar Online

देशका मुख्यसहित १७ भाटभटेनीमा आन्दोलनकारीको लुटपाट र आगजनी, ३० अर्ब बढीको क्षति

काठमाडौं । नेपालमा जेन–जी पुस्ताका युवाहरुले भ्रष्टाचारविरुद्ध सुरु गरेको आन्दोलनले उग्र रुप लिँदा देशभरका प्रमुख भाटभटेनीका स्टोरहरुमा ठूलो क्षति पुगेको छ । भाटभटेनी सुपरस्टोर उच्च स्रोतका अनुसार, प्रदर्शनकारीहरुले देशका मुख्य स्थानहरुमा रहेका १७ बढी भाटभटेनी सुपरस्टोरहरुमा लुटपाट, तोडफोड र आगजनी गरेका छन् । यस घटनाबाट करिब ३० अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको […]

यो साता सेयर बजार नखुल्ने, नेप्सेले निकाल्यो यस्तो सूचना

काठमाडौं । यो साता सेयर कारोबार नखुल्ने भएको छ । देशको विषम परिस्थितिका कारण भन्दै नेप्सेले आज बु
BizKhabar Online » BizKhabar Online

यो साता सेयर बजार नखुल्ने, नेप्सेले निकाल्यो यस्तो सूचना

काठमाडौं । यो साता सेयर कारोबार नखुल्ने भएको छ । देशको विषम परिस्थितिका कारण भन्दै नेप्सेले आज बुधबार भदौ २५ गते र भोलि बिहीबार भदौ २६ गते सेयर कारोबार नखुल्ने जनाएको छ । शुक्रबार र शनिबार सेयर कारोबार हुदैन । मंगलबार पनि सेयर कारोबार बन्द थियो । मुलुकको विषम अवस्था सुधारिएमा आगामी आइतबारदेखि सेयर कारोबार […]

कर्फ्यू भोलि बिहान ६ बजेसम्म कायम, सेनाद्वारा कडा कारबाहीकाे चेतावनी

काठमाडौं । नेपाली सेनाले हिजाे साँझदेखि जारी गरिएको कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म निरन्तर रह
BizKhabar Online » BizKhabar Online

कर्फ्यू भोलि बिहान ६ बजेसम्म कायम, सेनाद्वारा कडा कारबाहीकाे चेतावनी

काठमाडौं । नेपाली सेनाले हिजाे साँझदेखि जारी गरिएको कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म निरन्तर रहने जनाएको छ । सेनाले जारी गरेको विज्ञप्तिमा उक्त समयपश्चात परिस्थिति मूल्याङ्कन गरी आवश्यक निर्णय लिइने उल्लेख गरिएको छ । आन्दोलनपछिको अवस्थालाई सम्बोधन गर्दै सेनाले समस्या समाधानका लागि सम्बद्ध निकायहरूसँग निरन्तर समन्वय भइरहेको पनि जानकारी दिएको छ । यस्तै, आन्दोलनका […]

विषम परिस्थितिको कारण सीडीएससीको सेवा २ दिन बन्द

काठमाडौं । विषम परिस्थितिको कारण सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) को सेवा २ दिन बन्द हुने भएको छ । स
BizKhabar Online » BizKhabar Online

विषम परिस्थितिको कारण सीडीएससीको सेवा २ दिन बन्द

काठमाडौं । विषम परिस्थितिको कारण सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) को सेवा २ दिन बन्द हुने भएको छ । सीडीएससीको सेवा आज भदौ २५ र भोलि २६ गते बन्द हुने भएको छ । यी दिन केन्द्रीय निक्षेपको सेवा तथा धितोपत्र कारोबारको राफसाफ तथा फछर्यौट सेवासँग सम्वन्धी सबै काम बन्द जनाएको छ । जसअनुसार आज निक्षेप सदस्य, […]

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

काठमाडौँ । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात
BizKhabar Online » BizKhabar Online

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

काठमाडौँ । देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा अवाञ्छित गतिविधि हुननदिनेतर्फ सचेत रहन तथा निरन्तर निगरानी गर्न आम नेपाली नागरिकमा आग्रह गरेको छ । सूचना निर्देशनालयले आज जारी गरेको सूचनामा सुरक्षा संयन्त्र पुग्नुअगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान […]

कानूनी शासन स्थापित गर्न सबैको साथ सहयोगका निम्ति नेपाल प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको
BizKhabar Online » BizKhabar Online

कानूनी शासन स्थापित गर्न सबैको साथ सहयोगका निम्ति नेपाल प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध गरेको छ । मङ्गलबार राति प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्तिमार्फत सोमबार जेन–जीको आह्वानमा आयोजित शान्तिपूर्ण विरोधप्रदर्शनका क्रममा भएका दुःखद् घटनाबाट प्रहरी सङ्गठन मर्माहत भएको बताएको छ । “यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ, […]

Get more results via ClueGoal