कर्फ्यू भोलि बिहान ६ बजेसम्म कायम, सेनाद्वारा कडा कारबाहीकाे चेतावनी
newsare.net
काठमाडौं । नेपाली सेनाले हिजाे साँझदेखि जारी गरिएको कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म निरन्तर रहकर्फ्यू भोलि बिहान ६ बजेसम्म कायम, सेनाद्वारा कडा कारबाहीकाे चेतावनी
काठमाडौं । नेपाली सेनाले हिजाे साँझदेखि जारी गरिएको कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म निरन्तर रहने जनाएको छ । सेनाले जारी गरेको विज्ञप्तिमा उक्त समयपश्चात परिस्थिति मूल्याङ्कन गरी आवश्यक निर्णय लिइने उल्लेख गरिएको छ । आन्दोलनपछिको अवस्थालाई सम्बोधन गर्दै सेनाले समस्या समाधानका लागि सम्बद्ध निकायहरूसँग निरन्तर समन्वय भइरहेको पनि जानकारी दिएको छ । यस्तै, आन्दोलनका […] Read more