यो साता सेयर बजार नखुल्ने, नेप्सेले निकाल्यो यस्तो सूचना
newsare.net
काठमाडौं । यो साता सेयर कारोबार नखुल्ने भएको छ । देशको विषम परिस्थितिका कारण भन्दै नेप्सेले आज बुयो साता सेयर बजार नखुल्ने, नेप्सेले निकाल्यो यस्तो सूचना
काठमाडौं । यो साता सेयर कारोबार नखुल्ने भएको छ । देशको विषम परिस्थितिका कारण भन्दै नेप्सेले आज बुधबार भदौ २५ गते र भोलि बिहीबार भदौ २६ गते सेयर कारोबार नखुल्ने जनाएको छ । शुक्रबार र शनिबार सेयर कारोबार हुदैन । मंगलबार पनि सेयर कारोबार बन्द थियो । मुलुकको विषम अवस्था सुधारिएमा आगामी आइतबारदेखि सेयर कारोबार […] Read more