त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द, यात्रुलाई नआउन आग्रह
newsare.net
काठमाडौं । देशको विषम परिस्थिति बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द, यात्रुलाई नआउन आग्रह
काठमाडौं । देशको विषम परिस्थिति बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार सूचना जारी गर्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश र विमानस्थल वरपर फैलिएको बाक्लो धुँवाका कारण उडान–अवतरणमा गम्भीर सुरक्षा जोखिम बढेकाले विमानस्थल तत्काल सञ्चालन गर्न असम्भव भएको जनाएको छ । विमानस्थल बन्द रहँदा यात्रुलाई […] Read more