आजदेखि कर्फ्यू आदेश क्रमशः खुकुलो गर्दै सेना, यी समयमा बाहिर निस्कन सकिने (सूचनासहित)
newsare.net
काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुआजदेखि कर्फ्यू आदेश क्रमशः खुकुलो गर्दै सेना, यी समयमा बाहिर निस्कन सकिने (सूचनासहित)
काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ । पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा जारी भएको निषेधाज्ञा तथा कर्फ्यू खुकुलो तुल्याइने जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गतेको बिहान १० देखि बेलुकी […] Read more