सुन तस्करी र व्यक्ति हत्याका नाइके गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार
newsare.net
काठमाडौं । बहुचर्चित सुन तस्करी र व्यक्ति हत्याका नाइके चूडामणि उप्रेती गोरे पनि फरार भएका छन् ।सुन तस्करी र व्यक्ति हत्याका नाइके गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार
काठमाडौं । बहुचर्चित सुन तस्करी र व्यक्ति हत्याका नाइके चूडामणि उप्रेती गोरे पनि फरार भएका छन् । सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका हुन् । सुन्धारा कारागारबाट फरा भएका गोरे साढे ३८ क्वीन्टल सुन काण्डमा जोडिएका थिए । मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन […] Read more