त्रिभुवन विमानस्थलमा भीआईपी कक्ष सेवा बन्द
newsare.net
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी सुविधा आजदेखि बन्द गरिएको छ । विमानस्थलत्रिभुवन विमानस्थलमा भीआईपी कक्ष सेवा बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी सुविधा आजदेखि बन्द गरिएको छ । विमानस्थल कार्यालयले सूचना टाँस्दै सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न अनुरोध गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हालको असहज परिस्थितिलाई मध्यनजर गर्दै काठमाडौंसहित विभिन्न सहरमा रोकिएका साधारण यात्रुलाई प्राथमिकता दिन भीआईपी कक्ष सेवा बन्द गर्ने निर्णय गरिएको हो । […] Read more