बालेनविरुद्ध हर्क साम्पाङले खोले फायर, भने-संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक
newsare.net
काठमाडौं । धरानका मेयर हर्क साम्पाङ्ले काठमाडौंका मेयर बालेन शाहविरुद्ध फायर खोलेका छन् । उनले बबालेनविरुद्ध हर्क साम्पाङले खोले फायर, भने-संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक
काठमाडौं । धरानका मेयर हर्क साम्पाङ्ले काठमाडौंका मेयर बालेन शाहविरुद्ध फायर खोलेका छन् । उनले बालेनमाथि संकटको बेलामा लुकेको र सडकमा आउन नसक्ने डरपोकको आरोप लगाएका छन् । जेनजीको आन्दोलन सफल भएपछि अन्तरिम सरकार गठनको लागि नेपाली सेनाले पहल लिएको बेलामा हर्कपनि काठमाडौं आएका छन् । उनले हिजो जंग्गी अड्डामा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट […] Read more