संवैधानिक दायराभित्र रहेर समस्या समाधान गर्न राष्ट्रपति पौडेलकाे आग्रह, आन्दोलनकारीको माग सम्बोधन गर्न पहल भइरहेको दाबी
newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिमा संवैधानिक दायराभित्र रहेर निकासंवैधानिक दायराभित्र रहेर समस्या समाधान गर्न राष्ट्रपति पौडेलकाे आग्रह, आन्दोलनकारीको माग सम्बोधन गर्न पहल भइरहेको दाबी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिमा संवैधानिक दायराभित्र रहेर निकास खोज्न सबै पक्षलाई अपिल गरेका छन् । बुधबार जारी वक्तव्यमा उनले लोकतन्त्रको संरक्षण र शान्ति–सुव्यवस्था कायम गर्न निरन्तर विचार–विमर्श र प्रयास भइरहेको बताएका छन् । राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको समाधानतर्फ सरकार लागिपरेको विश्वास दिलाए । उनले संयमित […] Read more