नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस्, हामी अझै सशक्त भएर उठ्नेछौं : शेखर गोल्छा
newsare.net
काठमाडौं । गोल्छा अर्गनाइजेसनका कार्यकारी अध्यक्ष शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहितनयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस्, हामी अझै सशक्त भएर उठ्नेछौं : शेखर गोल्छा
काठमाडौं । गोल्छा अर्गनाइजेसनका कार्यकारी अध्यक्ष शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् भन्ने आकांक्षा व्यक्त गरेका छन् । हालै केही व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट आफ्नै परिवार पनि प्रभावित भएको स्मरण गर्दै उनले आफू र आफ्नो परिवार निराश वा विचलित नभएको बताएका छन् । गोल्छाले भनेका छन्, ‘आजको सुनौलो […] Read more