कार्कीसँगै तीन मन्त्रीले पनि शपथ लिँदै, फागुन २१ गते आम निर्वाचनको मिति तोक्ने तयारी
newsare.net
काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपतिकार्कीसँगै तीन मन्त्रीले पनि शपथ लिँदै, फागुन २१ गते आम निर्वाचनको मिति तोक्ने तयारी
काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेसँगै कार्कीसँगै केही मन्त्रीलाई पनि शपथ गराउने तयारी भएको भएको छ । यस्तै फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिन लागेको स्रोतले बताएकोे छ। स्रोतका अनुसार आम निर्वाचनको मिति पनि प्रस्ताव गरिएको छ । तर यसबारेमा औपचारिक निर्णय नभएको […] Read more