प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलद्वारा संसद विघटन्, फागुन २१ गते चुनाव
newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संसद विघटन गरेका छन्। नवनियुक्त प्रधानमनप्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलद्वारा संसद विघटन्, फागुन २१ गते चुनाव
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संसद विघटन गरेका छन्। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनले वर्तमान संसद विघटन गरेका हुन् ।शुक्रबार राति नै प्रधानमन्त्री पदमा नियुक्त भएकी कार्कीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पहिलो निर्णय लिएकी थिइन्। राष्ट्रपति कार्यालयका अनुसार संसद विघटन गर्ने विषयमा राष्ट्रपतिसहित प्रमुख राजनीतिक पक्षहरूबीच पूर्व सहमति भएको थियो। […] Read more