मोदीले प्रधानमन्त्री कार्कीलाई नेपाली भाषामै दिए बधाई, भने-‘नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत प्रतिबद्ध’
newsare.net
काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकी सुशीला कार्कीलाई भामोदीले प्रधानमन्त्री कार्कीलाई नेपाली भाषामै दिए बधाई, भने-‘नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत प्रतिबद्ध’
काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकी सुशीला कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गरेका छन् । मोदीले शनिबार सामाजिक सञ्जालमार्फत नेपाली भाषामै बधाई दिदै भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नु भएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति […] Read more