जेन्जी आन्दोलनपछि चन्द्र ढकालको भावुक सन्देश : आउनुहोस् सबैको प्रयासमा सुनौलो नेपालको मार्गचित्र कोरौं
newsare.net
काठमाडौं । सबैमा नमस्कार, जब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्थाजेन्जी आन्दोलनपछि चन्द्र ढकालको भावुक सन्देश : आउनुहोस् सबैको प्रयासमा सुनौलो नेपालको मार्गचित्र कोरौं
काठमाडौं । सबैमा नमस्कार, जब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्थात् म बिजनेस म्यान थिइन र ठूलो मात्राको लगानी पनि होइन । एक किसिमले भन्नुपर्दा कुनै बिउँ पुँजी नै थिएन मसँग । तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो । वास्तवमा भन्नुपर्दा मसँग आफ्नै माटोमा केही […] Read more