सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म, यस्तो छ जीवनयात्रा
newsare.net
काठमाडौं । २००९ साल जेठ २५ गते मोरङ, विराटनगरको शंखपुरमा जन्मिएकी सुशीला कार्कीको परिवार कांग्रेसुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म, यस्तो छ जीवनयात्रा
काठमाडौं । २००९ साल जेठ २५ गते मोरङ, विराटनगरको शंखपुरमा जन्मिएकी सुशीला कार्कीको परिवार कांग्रेस पृष्ठभूमिको हो । २०२५ सालमा द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण गर्दा उनी १६ बर्षकी मात्र थिएन् । एसएलसीपछि उनी महेन्द्र मोरङ क्याम्पसमा प्रवीणता प्रमाण पत्र तह(आइए)मा भर्ना भएकी थिइन् । आइए पढ्दा खुल्ला राजनीतिको केन्द्र मानिने महेन्द्र मोरङमा विद्यार्थी राजनीतिमा लागेर […] Read more