राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने, ३० गतेभित्र निवेदन दिन आग्रह
newsare.net
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु. एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दतीराष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने, ३० गतेभित्र निवेदन दिन आग्रह
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु. एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ […] Read more