आजदेखि भौतिकरूपमा बीमाको काम गर्न प्राधिकरणको आग्रह, सबै कार्यालय खोल्न निर्देशन
newsare.net
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आइतवरदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनआजदेखि भौतिकरूपमा बीमाको काम गर्न प्राधिकरणको आग्रह, सबै कार्यालय खोल्न निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आइतवरदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको छ । प्राधिकरणले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएकाले पूर्ववत् कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको हो । सुरक्षा निकायले कर्फ्यु र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेकाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आजदेखि पूर्ण […] Read more