आजदेखि सुकिला नोट साट्न पाइने, कहाँ-कहाँबाट पाइन्छ ?
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २९ गतेदेखि सुकिला वितरण गर्ने भएको छ । दशैंलाई लक्षित गर्दआजदेखि सुकिला नोट साट्न पाइने, कहाँ-कहाँबाट पाइन्छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २९ गतेदेखि सुकिला वितरण गर्ने भएको छ । दशैंलाई लक्षित गर्दै केन्द्रीय बैंकले सुकिला नोट वितरण गर्न लागेको हो । सर्वसाधारणले असोज १० गतेसम्म सुकिला नोट साट्न पाउने केन्द्रीय बैंकले जनाएको छ । पुगेसम्म सुकिला नोटमात्रै वितरण गर्ने तर, पाँच रुपैयाँको नोट कम भएकाले सो दरको नोट भने […] Read more