प्रधानमन्त्री कार्कीको उद्घोष : आन्दोलनमा घुसपैठ भयो, दोषी सबैलाई कारवाही हुन्छ
newsare.net
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हालै देशका विभिन्न ठाउँमा भएको तोडफोड र आगजनप्रधानमन्त्री कार्कीको उद्घोष : आन्दोलनमा घुसपैठ भयो, दोषी सबैलाई कारवाही हुन्छ
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हालै देशका विभिन्न ठाउँमा भएको तोडफोड र आगजनीको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । पद तथा गोपनीयताको सपथ लिँदै प्रधानमन्त्री कार्की जेनजीको नाममा भएको आगजनी र तोडफोडले देशलाई ठूलो क्षति पुर्याएको बताएकी हुन् । “जेनजीको आगजनी र तोडफोडबाट हामी शून्यमा पुगेका छौं,” उनले भनिन्, “कार्यालयका महत्त्वपूर्ण फाइलहरू जलेर […] Read more