सरकारी भुक्तानी प्रणाली सञ्चालनमा, कर्मचारीले समयमै तलभब भत्ता पाउने
newsare.net
काठमाडौं । सरकारले आजदेखि भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । अर्थ मन्त्रालयका प्रवक्ता तथासरकारी भुक्तानी प्रणाली सञ्चालनमा, कर्मचारीले समयमै तलभब भत्ता पाउने
काठमाडौं । सरकारले आजदेखि भुक्तानी प्रणाली सञ्चालनमा ल्याएको छ । अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयले आजैदेखि भुक्तानी दिने काम सुचारु गरेको बिजखबरलाई जानकारी दिए । उनले कर्मचारीले समयमै तलभब भत्ता पाउने बताए । ‘सरकारले नियमित प्रक्रियाबाट दिनुपर्ने आवश्यक भुक्तानीहरु गर्नेछ’ उनले भने । योसँगै दशैं अगाडि नै कर्मचारीहरुले तलब–भत्ता पाउने भएका छन् । […] Read more