मेड्रिड व्यापार वार्ताअघि चीनको एक्सन, अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै अनुसन्धान सुरु
newsare.net
काठमाडौँ । व्यापार, राष्ट्रिय सुरक्षा र सामाजि सञ्जाल प्लेटफर्म टिकटोकको स्वामित्वसम्बन्धी विषमेड्रिड व्यापार वार्ताअघि चीनको एक्सन, अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै अनुसन्धान सुरु
काठमाडौँ । व्यापार, राष्ट्रिय सुरक्षा र सामाजि सञ्जाल प्लेटफर्म टिकटोकको स्वामित्वसम्बन्धी विषयमा यस हप्ता स्पेनमा हुन लागेको वार्ताको पूर्वसन्ध्यामा चीनले शनिबार अमेरिकी सेमिकन्डक्टर क्षेत्रलाई लक्षित गर्दै दुईवटा अनुसन्धान सुरु गरेको छ । चीनको वाणिज्य मन्त्रालयले अमेरिकी आयातित केही एनालग आइसी चिप्समाथि एन्टि–डम्पिङ अनुसन्धान सुरु भएको घोषणा गरेको हो । यस अनुसन्धानले इन्टरफेस आइसी चिप्स र […] Read more