कार्की सरकारका तीन मन्त्रीको नाम टुंगो, शपथ भोलि, कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?
newsare.net
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगकार्की सरकारका तीन मन्त्रीको नाम टुंगो, शपथ भोलि, कुन मन्त्रालयको जिम्मेवारी कसलाई ?
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाल, गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिइएको छ। अर्यालले गृहमन्त्रालयका साथै कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने भएका छन्। यस्तै, घिसिङलाई ऊर्जा मन्त्रालयका अतिरिक्त भौतिक पूर्वाधार […] Read more