कसले चोर्यो नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड, होला त फिर्ता ?
newsare.net
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी भएको छ । टेलिकमको गकसले चोर्यो नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड, होला त फिर्ता ?
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी भएको छ । टेलिकमको गण्डकी प्रदेशस्थित महेन्द्रपुलमा रहेको भवनमा भदौ २४ गते तोडफोड तथा आगजनी हुँदा ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको नेपाल टेलिकमले जनाएको छ। कम्पनीले तोडफोड र चोरीका क्रममा हराएका रिचार्ज कार्डहरूको विवरण सार्वजनिक गर्दै ती कार्ड प्रयोग नगर्न आग्रह […] Read more