सुशीला कार्की मन्त्रिपरिषदका तीन मन्त्रीको शपथ आज साढे ११ बजे
newsare.net
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरूको शपथ ग्रहण समारोह आसुशीला कार्की मन्त्रिपरिषदका तीन मन्त्रीको शपथ आज साढे ११ बजे
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरूको शपथ ग्रहण समारोह आज बिहान साढे ११ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार, शपथ ग्रहण समारोह शीतल निवास परिसरमा टेन्टमुनि आयोजना हुनेछ। अहिले टेन्ट राख्ने काम भइरहेको छ। गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन्। स्रोतका अनुसार, […] Read more