कार्की क्याविनेटको पहिलो बैठक : जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन, सहिदका परिवारलाई १५ लाख राहत
newsare.net
काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुकार्की क्याविनेटको पहिलो बैठक : जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन, सहिदका परिवारलाई १५ लाख राहत
काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले आयोगको संरचना र सदस्यहरूको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए। ‘जुन जनधनको क्षति भयो, ज्यादती भयो, यसको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन […] Read more