गरिमा विकास बैंकद्धारा मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु, ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव
newsare.net
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्क सँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप ‘गरिगरिमा विकास बैंकद्धारा मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु, ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्क सँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप ‘गरिमा डिजि बटुवा’ बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बैंकका ग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिङ एपमा सो सेवा सुचारु गर्न सक्नेछन् । उक्त भर्चुअल क्रेडिट कार्ड मार्फत ग्राहकले […] Read more