यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे
newsare.net
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडादशैंका शुभ साइतहरू सार्वजनिक गरेयस वर्षको दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडादशैंका शुभ साइतहरू सार्वजनिक गरेको छ । समितिले विज्ञप्ति जारी गर्दै यस वर्षको दशैं असोज ६ गते सोमबार घटस्थापनाबाट औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो । समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालद्वारा हस्ताक्षरित सूचनाअनुसार घटस्थापनाको साइत असोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा तोकिएको […] Read more