आजदेखि सेयर बजार खुला, २,६७२ अंकबाट अबको यात्रा कता पुग्ला ?
newsare.net
काठमाडौं । सेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका कारण गत भदौआजदेखि सेयर बजार खुला, २,६७२ अंकबाट अबको यात्रा कता पुग्ला ?
काठमाडौं । सेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको बजार नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि […] Read more