अन्तरराष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानी सुरु, विदेशबाट पनि राजस्व भुक्तानी सहज
newsare.net
काठमाडौं । नेपाल सरकारले आजदेखि अन्तरराष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानीको सुरुवातअन्तरराष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानी सुरु, विदेशबाट पनि राजस्व भुक्तानी सहज
काठमाडौं । नेपाल सरकारले आजदेखि अन्तरराष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानीको सुरुवात गरेको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्य सचिव एकनारायण अर्यालले संयुक्तरूपमा राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन्। यस प्रणाली सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकले सहज र छिटो राजस्व भुक्तानी गर्न सक्ने भएका छन्। प्रणालीले सेवाप्रवाहलाई […] Read more