पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्टले बिक्री रकमको १ प्रतिशत दिने
newsare.net
काठमाडौं । हालैको आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिपछि पुनर्निर्माण अभियानलाई समर्पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्टले बिक्री रकमको १ प्रतिशत दिने
काठमाडौं । हालैको आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिपछि पुनर्निर्माण अभियानलाई समर्थन गर्दै लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले ऐतिहासिक योगदान गर्ने घोषणा गरेको छ। ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचर अन्तर्गत सञ्चालनमा रहेको कम्पनीले आगामी ३ महिनासम्मको कुल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनर्निर्माणमा समर्पण गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार यस कदमलाई राष्ट्रिय उत्तरदायित्व […] Read more